• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १७ घण्टा अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १७ घण्टा अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १७ घण्टा अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १७ घण्टा अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १७ घण्टा अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १७ घण्टा अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १८ घण्टा अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १८ घण्टा अघि

      वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए

      १८ घण्टा अघि

      विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको प्रहारः सरोकारवाला

      १ दिन अघि

      नयाँ वर्षको सुखद सुरुवात: रक्षा नेपालका छोरीहरूलाई समाजसेवीहरूको सामूहिक साथ र मिष्टान्न भोजन

      १ दिन अघि

      कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

      १ दिन अघि

      तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

      १ दिन अघि

      ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

      १ दिन अघि

      भारतको चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ बैशाख १, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    काठमाडौंको व्यस्त सडक क्षेत्रमा विकासका नाममा धराप !

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २६, सोमबार (१0 महिना अघि)
  • ४५५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने कामलाई तिब्रता दिएको छ । तर काठमाडौंका व्यस्त सडक क्षेत्रमा समयमै काम नसकिदा पैदल यात्रु र सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    २०७६ को फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर कतिपय क्षेत्रमा प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच समन्वय नहुँदा काम ढिला हुने गरेको छ ।

    हाल काठमाडौंको नयाँ बानेश्वर–मीन भवन–आलोकनगर क्षेत्रमा भइरहेको कामका कारण सवारी साधनहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

    सडक भत्काएर खाल्डो पार्ने तर पुर्न ढिला गर्दा दुर्घटना हुनेक्रम बढेको छ । दुई दिन यता आधा दर्जन सवारी साधन सामान्य दुर्घटनामा परिसकेको स्थानीयले बताए ।

    प्राधिकरणको वानेश्वर शाखाले सार्वजनिक सूचना जारी गर्दै विद्युत वितरणमा समस्या हुने जानकारी समेत गराएको छ ।

    ‘यस वानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने आलोकनगर गेट नजिक सडक विभागले आकासे पुल निर्माण गर्न ‘पिलिङ’ गर्ने स्थानमा रहेको ११ केभी लाइनहरुको ब्यवस्थापन गर्ने कार्य गर्नको लागि ‘केएमसी फिडर एन्ड ओल्ड एयरपोर्ट फिडर’ अन्तर्गत मिनभवन तथा आलोकनगर क्षेत्रमा रहेका ३ वटा ट्रान्सफरमर मिति २०८२।०२।२४ मा बिहान ११ वजे देखि दिउँसो ३ बजेसम्म बन्द रहने भएको कारण सो क्षेत्रमा बिद्युत आपूर्ति बन्द रहने छ तथा उक्त फिडरहरुलाई बैकल्पीक माध्यमबाट चालु गराउनुपर्ने भएको हुँदा गैरीगाउँ, तिनकुने, सुबिधानगर, बानेश्वर, सिनामङ्गल क्षेत्रमा सोहि दिन बिहान ११ वजे देखि ११ः४५ सम्म बिद्युत आपूर्ति बन्द रहने छ । साथै उक्त कार्य समय अगावै सम्पन्न भएमा निर्धारित समय अगावै बिद्युत आपूर्ति सुचारु गरिने छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

    प्राधिकरण वानेश्वर शाखाका प्रमुख राहिणी पौडेलले बिजुलीको तार भूमिगत गर्ने काम परियोजना अन्तर्गत रहेकाले आफूलाई जानकारी नहुने बताए । उनले भने,‘हामी वितरणको काम मात्र हेर्छौं । तार भूमिगतको काम परियोजना अन्तर्गत काठमाडौं उपत्यकाभर जारी छ । कता के भइरहेको छ परियोजनाले नै हेरिरहेको छ ।’

    प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटपाथ नपुरिदिने, सडकभर हिलो र धुलो छोडिदिने, तारहरु सडकमाथि नै जथाभावी छोडिदिने गरेको आरोप लाग्ने गरेको छ ।

    तर जमिनमुनि खानेपानी, ढल, टेलिकमको पाइपहरुका जोगाउनेक्रममा काममा ढिला हुने गरेको प्राधिकरणले जवाफ दिने गरेको छ । यात्रुहरुले विकासका नाममा सरकारले धराप थाप्ने गरेको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    बले चिप्लिँदा सुशीललाई चिठ्ठा

    पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

    समाचार

    बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

    नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

    सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑