• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ४, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

      २0 घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

      २0 घण्टा अघि

      मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

      २0 घण्टा अघि

      रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

      २0 घण्टा अघि

      दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

      २0 घण्टा अघि

      यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

      २0 घण्टा अघि

      निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै

      २0 घण्टा अघि

      विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

      २0 घण्टा अघि

      यस्तो छ आज तरकारीको थोक मूल्य

      २0 घण्टा अघि

      गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

      २0 घण्टा अघि

      आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      २0 घण्टा अघि

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १ दिन अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      १ दिन अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      १ दिन अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ दिन अघि
    आज: २०८३ बैशाख ४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ‘पत्रकारिताको परिभाषा फेरियो, थप सचेत हुने समय आयो’

  • लाईभ नेपाल
  • २०८२ अषाढ ५, बिहिबार (१0 महिना अघि)
  • ९०८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • हेटौँडा, ५ असार । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिएसँगै चुनौती पनि थपिएको बताएका छन् ।

    प्रदेशका सभामुख पाठकले सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

    उनले पत्रकारिताको बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रभावबारे चेतावनी दिँदै सञ्चारकर्मीहरू अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए ।

    सभामुख पाठकले थपे, ‘पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो लोकतन्त्रको आत्मा हो । यसले संसददेखि सरकारका कामकाज, नागरिकका आवाज र समृद्धिका सम्भावनाबीच पुलको काम गर्छ ।’

    कार्यक्रममा प्रदेश उपसभामुख आलसरा चापागाईंले पनि सञ्चारकर्मीहरूलाई संविधान निर्माणदेखि विकाससम्मको यात्रामा सहयात्रीका रूपमा स्मरण गरिन् ।

    उनले भनिन्, ‘नेपालको भौगोलिक स्वरूपअनुसार बागमती प्रदेशले तराई, पहाड र हिमाल सबै समेटेको प्रदेश हो । यही कारण यो प्रदेश सबै अभ्यास र प्रयोग सिक्न सकिने थलो हो ।’

    उनले सामाजिक सञ्जाल र प्रविधिको विस्तारले सञ्चार माध्यममा ल्याएको परिवर्तनलाई सकारात्मक बताउँदै भनिन्, ‘पहिला पत्रपत्रिका पढ्थ्यौं, अहिले मोबाइलमै समाचार हेर्न सकिन्छ । यो परिवर्तन हो, जुन सञ्चारकर्मीहरूको मेहेनतबाट सम्भव भएको हो ।’

    कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार युवराज घिमिरेले ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको स्थिति प्रस्ट्याए । उनले सञ्चार माध्यमहरूले आफ्नो स्वतन्त्रता जोगाउँदै उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

    कार्यक्रमको दोस्रो दिन अर्थात् भोलि, कान्तिपुर दैनिककी सम्पादक दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् । उक्त सत्रमा पत्रकारिता र संसदबीचको सम्बन्ध, विधायिकाको अनुगमन र सूचनाको बहस गरिनेछ ।

    बागमती प्रदेश सभाले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य प्रदेश सरकार र सञ्चारकर्मीबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्नु रहेको आयोजकहरूले बताएका छन् ।

    सतही रूपमा केही घडीको विश्रामजस्तो देखिए पनि, यसभित्र नवीन सोच, नवीन अभ्यास र साझा उत्तरदायित्वको खोज समेटिएको आयोजकको भनाइ छ ।

    कार्यक्रममा मकवानपुर जिल्लासहित बागमती प्रदेशभरिका पत्रकारहरूको सहभागिता, विविध विषयमा कार्यपत्र प्रस्तुति र अनुभव आदानप्रदानले यो कार्यक्रम प्रदेशस्तरको पत्रकारितामा एउटा सार्थक अभ्यासको उदाहरण बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑