• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

      १0 घण्टा अघि

      “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

      ११ घण्टा अघि

      फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

      ११ घण्टा अघि

      दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

      ११ घण्टा अघि

      चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

      ११ घण्टा अघि

      सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

      ११ घण्टा अघि

      सात महिनामा बजेट खर्च ४०.८ प्रतिशत मात्रै, पुँजीगत खर्च १५ प्रतिशतमा सीमित

      ११ घण्टा अघि

      भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

      ११ घण्टा अघि

      inDrive Celebrates Fair Rides in Nepal with 0.01% Service Fee for Driver Partners

      १६ घण्टा अघि

      पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

      १७ घण्टा अघि

      बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी

      १७ घण्टा अघि

      शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

      १७ घण्टा अघि

      डायमण्ड चलचित्र रत्न सम्मान तथा अवार्ड–२०८२ भव्य रूपमा सम्पन्न

      १७ घण्टा अघि

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      १ दिन अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ फागुन १, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ५३०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, २५ असार । नेपाल एसबिआई बैंक लिमिटेडले आज (जुलाई ७, २०२५) आफ्नो ३२ औं बैंक दिवस मनाएको छ। यस अवसरमा बैंकले एक शपथ ग्रहण समारोहको आयोजना गर्यो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताको लागि शपथ लिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूमाथि प्रकाश पारे। उनले वित्तीय सेवामा बैंकको अग्रणी र अग्रगामी स्थानलाई निरन्तरता दिन व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा जोड दिए। यसैगरी, बैंकका उप-सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याउने सबै कर्मचारी सदस्यहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि सोही योगदान जारी राख्न आग्रह गर्नुभयो। बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डाले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

    यस अवसरलाई स्मरण गर्न र बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ पार्न, नेपाल एसबिआई बैंकले काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गर्यो। यसका साथै, रुपन्देहीको भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सम्पन्न गरियो।

    बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले मोरङको बेलबारीमा भर्खरै खोलिएको शाखासहित १०१ वटा शाखा, २२ वटा विस्तारित काउन्टर, ७ वटा प्रदेश कार्यालय, १९ वटा शाखारहित बैंकिङ सेवा, १२५ वटा एटीएम र एक कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू सञ्चालन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

    सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

    समाचार

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑