• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      १९ घण्टा अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      १९ घण्टा अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      १९ घण्टा अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      १९ घण्टा अघि

      काठभित्र १०० टन लागूऔषध

      २0 घण्टा अघि

      मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

      २0 घण्टा अघि

      कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

      २0 घण्टा अघि

      ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा

      १ दिन अघि

      डिजिटल गण्डकी सफलतापूर्वक सम्पन्न: क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

      २ दिन अघि

      कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

      २ दिन अघि

      विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

      २ दिन अघि

      २०२६ के-भाइब महोत्सव काठमाडौंमा ‘सौन्दर्यता र स्वाद’ एकसाथ

      २ दिन अघि

      आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

      ३ दिन अघि

      इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

      ३ दिन अघि

      आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  खेलकुद

    फुटबल मैदानका योद्धा बिकेन खत्री, अहिले बोनम्यारो क्यान्सरसँग लड्दै

  • लाईभ नेपाल
  • २०८२ श्रावण २६, सोमबार (१0 महिना अघि)
  • १७७६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । एएनएफए यू-१६ युथ लिगमा एपीएफ़को प्रतिनिधित्व गर्दै चम्किएका १६ वर्षीय युवा फुटबल खेलाडी बिकेन खत्री जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुधिरहेका छन्। मैदानमा डिफेन्डरका रूपमा आफ्नो टोलीको ढाल बनेका बिकेनलाई बोनम्यारो क्यान्सर भएको छ, जसको उपचारका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता परेको छ।

    बिकेनलाई भारतमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ, जसको अनुमानित खर्च १ करोड २० लाख रुपैयाँभन्दा बढी छ। आर्थिक रूपमा कमजोर परिवारका लागि यो रकम जुटाउन असम्भव देखिएको छ।

    नेपालको भविष्य मानिएका यस्ता प्रतिभाशाली खेलाडीलाई बचाउन अहिले हामी सबैले सहयोगको हात बढाउनु जरुरी छ। बिकेनले मैदानमा देखाएको साहस र लगनशीलता अब जीवनको लडाइँमा पनि देखाउँदै छन्, तर यो लडाइँ उनी एक्लैले जित्न सक्दैनन्।

    बिकेनको उपचारमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले उहाँका बुबा रोशन खत्रीलाई ९८४९४२१०३६ मा सम्पर्क गर्न सक्नुहुन्छ।

    हाम्रो सानो सहयोगले बिकेनलाई नयाँ जीवन दिन सक्छ र भविष्यमा उनले देशका लागि खेल्ने सपनालाई साकार पार्न सक्छ। आउनुहोस्, उज्यालो भविष्यको यो लडाइँमा हामी सबै एकैसाथ उभिएर बिकेनलाई साथ दिऔं।


    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    काठभित्र १०० टन लागूऔषध

    मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

    समाचार

    सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

    रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑