• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १७ मिनेट अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      २१ मिनेट अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      २३ मिनेट अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      २९ मिनेट अघि

      इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

      ३१ मिनेट अघि

      स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

      ४३ मिनेट अघि

      नयाँ बर्षसँगै काठमाडौँमा वाइफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्ता गरेर उपत्यका जोड्ने तयारी

      ४७ मिनेट अघि

      बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

      १ दिन अघि

      नयाँ वर्ष २०८३ मा महालक्ष्मी विकास बैंकका आकर्षक योजनाः डिजिटल कारोबारदेखि घर कर्जासम्म विशेष अफर

      १ दिन अघि

      सडक सहयोगापेक्षी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

      १ दिन अघि

      भृकुटीमण्डपका स्टलको भाडा रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्मले तिरेनन्

      १ दिन अघि

      बले चिप्लिँदा सुशीललाई चिठ्ठा

      १ दिन अघि

      पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

      १ दिन अघि

      एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरन्नोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्ब का लागि स्वीकृति प्राप्त

      १ दिन अघि

      सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

      १ दिन अघि
    आज: २०८३ बैशाख २, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८२ साल भदौ २३ गते सोमबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ भाद्र २३, सोमबार (७ महिना अघि)
  • ६३८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख। शिक्षा तथा साक्षरता दिवस । आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : सामाजिक मानसम्मानमा वृद्धि हुनेछ। सम्पत्तिको क्रय विक्रयले लाभ होला। मौसम परिवर्तन भएकाले स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। समस्या दर्शाउँदा आर्थिक सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    वृष : सकारात्मक सोच राख्नुहोस् सफलता मिल्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग नमिल्नाले कार्य सम्पादनमा समय लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन : बेरोजगारहरूको लागि रोजगार सम्बन्धी शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। पुराना विवादहरू सुल्झिनेछन्। मनलाई शान्त राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट : कार्यक्षेत्रमा समयमा कार्य पूरा गर्न सकिनेछ। वर्तमानमा गर्दै गरेको कार्यको लाभ तत्काल उठाउन नसकिएला। व्यापारमा हिसाब किताबमा सावधानी राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह : कार्यक्षेत्रमा नकारात्मक माहोलको सिर्जना हुनेछ। ईर्ष्याले गर्दा हजुरको कार्यशैलीको आलोचना होला। दाम्पत्य जीवन सुमधुर रहनेछ। धार्मिक यात्राको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या : नयाँ निर्णय लिनुभन्दा अघि अनुभवी व्यक्तिसँग परामर्श लिनुहोला। आध्यात्मिक चिन्तनमा मन रमाउनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    तुला :कार्यस्थलमा सही मार्गदर्शन मिल्नाले मनोबल बढ्नेछ। सानोतिनो कुराले गर्दा घरमा माहौल बिग्रेला सावधान रहनुहोस्। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक : कार्यक्षेत्रमा इष्टमित्रहरूबाट सहयोग पाइनेछ। पहिला गरेको लगानीबाट लाभ मिल्ला। स्वास्थ्यमा सुधार आउनेछ। विद्यार्थीहरूको पढाइमा एकाग्रता बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

    धनु : प्रेम सम्बन्धको लागि समय राम्रो रहेको छ। पारिवारिक जिम्मेवारीले गर्दा स्वास्थ्य कमजोर हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर : धार्मिक गतिविधिमा भाग लिन सकिनेछ। हराएको सामान मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ : कानुनी पक्ष सबल रहनेछ। कडा परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। सुख सुविधामा धन खर्चका योग छन्। बोलीको प्रभावले कार्य सिद्ध हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

    मीन :भविष्यको योजनाहरूलाई साकार रूप दिने समय रहेको छ। समय अनुकूल रहनेछ। प्रशासनिक वा राजनीतिक क्षेत्रमा कार्य बन्नेछ। आकस्मिक यात्रा गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

    सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

    देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

    स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

    समाचार

    २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

    सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

    देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

    नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑