• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ८, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      ७ घण्टा अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      ७ घण्टा अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      ७ घण्टा अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ६ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ६ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ६ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ६ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ६ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ६ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ६ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ६ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ६ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ६ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ८, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    इबुकिङ नेपाल डटकमको औपचारिक सुरुआत, मन्त्री खरेलद्वारा उद्घाटन

  • लाईभ नेपाल
  • २०८२ पौष २९, मंगलबार (९ महिना अघि)
  • ८०९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं । यात्रा तथा होटल सेवासम्बन्धी जानकारी र बुकिङ सुविधा प्रदान गर्ने डिजिटल प्लेटफर्म ebookingnepal.com को औपचारिक उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ले मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त प्लेटफर्मको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा आयोजकले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले मानिसको दैनिक जीवनलाई सरल, सहज र व्यवस्थित बनाउँदै लगेको उल्लेख गरे । विशेषगरी हस्पिटालिटी र यात्रा क्षेत्रमा प्रविधिको प्रयोग आजको आवश्यकता मात्र नभई अपरिहार्य बनेको जनाइएको छ ।

    नेपालको फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रमा अत्याधुनिक सूचना प्रविधिको अधिकतम उपयोग आवश्यक रहेको सन्दर्भमा नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पुस २९ गतेदेखि ebookingnepal.com को औपचारिक सुरुआत गरिएको आयोजकको भनाइ छ ।

    डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै उपभोक्तामैत्री बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो प्लेटफर्म नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ र अर्थपूर्ण मानक बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खरेलसहित पर्यटन, प्रविधि, अर्थ क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममार्फत ebookingnepal.com का सेवा, उद्देश्य र भविष्यका योजनाबारे विस्तृत जानकारी दिइएको थियो । यस प्लेटफर्ममार्फत होटल बुकिङ, ट्राभल सेवा, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममा सहज, सुरक्षित र विश्वसनीय रूपमा उपलब्ध गराइने जनाइएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    साथै सेवा विस्तार र साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने योजना पनि रहेको आयोजकले बताएका छन् । ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वारका रूपमा विकास गर्दै यात्रुहरूलाई प्रामाणिक अनुभवसँग जोड्ने र दिगो तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । यसले स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू पनि उपलब्ध गराउने जनाइएको छ ।

    अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग गरिएको यो प्लेटफर्म नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिने छ । खोजदेखि बुकिङसम्मको सम्पूर्ण प्रक्रिया सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध हुने विश्वास गरिएको छ । ebookingnepal.com को मोबाइल एप iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । प्रयोगकर्ताले Apple App Store र Google Play Store मार्फत एप डाउनलोड गरी सेवा लिन सक्नेछन् ।

    एउटै एकीकृत प्लेटफर्मबाट यात्रा सम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने भएकाले समय, श्रम र लागतको बचत गर्दै सेवाको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि हुने आयोजकको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    समाचार

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑