• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      १ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      १ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      २ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      ६ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      ६ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      ६ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      ६ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      ६ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ६ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      ७ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      ७ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १८ घण्टा अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      २३ घण्टा अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      २३ घण्टा अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  English

    मेरी होम मन्टेश्वरी स्कुलको १३औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ चैत्र ९, सोमबार (४ हफ्ता अघि)
  • ९३३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • काठमाडौं । चन्द्रागिरि नगरपालिका – १५ स्थित मेरी होम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३औँ अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।

    कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेलले शिक्षापद्धतिमार्फत बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास, अनुशासन र स्वअध्ययन क्षमताको विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। विद्यालयले पाठ्यपुस्तकमा मात्र सीमित नभई जीवनोपयोगी ज्ञान, सीप र नैतिक मूल्य विकासमा जोड दिएको उल्लेख गर्नु भयो।
    मेरीहोम स्कुल यस क्षेत्रकै नमुना स्कुल भएको बताउनुभयो।

    प्रधानाध्यापक सरीता देबकोट़ाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा विशेष अतिथि बिद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले स्कुलको गुणस्तर प्रति शन्तोष लागेको र अझ गुणस्तरीय बनाउन शिक्षक र अबिभाबकहरुको महत्वपुर्ण भूमिका रहने बताउनु भयो। कार्यक्रममा अतिथिहरु पुर्व वडा अध्यक्ष तथा इन्जिनियर उत्तमबहादुर राउत,बरिस्ठ संचारकर्मी एबम अध्यापक श्रीराम पुडासैनी , प्राइम इङ्ग्लिस स्कुलका प्रधानाध्यापक बाबुशरण महर्जन, भिराडिल योग साधना केन्द्रकी अध्यक्ष श्रृजना ज्ञवाली, साहित्य सरोबर समाजका अध्यक्ष गोपीचन्द्र कार्कीले स्कुलको बहु आयामिक पक्षको चर्चा गर्दै बिध्यार्थीहरुको प्रस्तुतिमा स्कुलको गुन्स्तर र मिहेनत झल्केको बताउनु भयो। सो समारोहमा मुनाल क्लबका अध्यक्ष पुष्कर थापा, सल्लाहकार अमित आचार्यलगायतका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    स्कुलकी सहायक प्रिन्सिपल शिला क्षेत्री दानीले स्वागत गर्नु भएको उक्त भब्य कार्यक्रममा बालबालिकाहरूको सर्वाङ्गीण विकास झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। पीजीदेखि कक्षा ३ सम्म अध्ययनरत २२५ जना बालबालिकाले नृत्य, गीत, वाद्यवादन , कराँते, नाटक तथा छोटा–छोटा भाषणमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। साथै अभिभावकहरूले समेत सकारात्मक प्रतिक्रिया र सहयोगात्मक भावना व्यक्त गरेका थिए।

    बिद्यालयमा कुन बिधि र पद्दति अनुसार पठन पाठन भइरहेको छ र भाबी कार्यक्रम के भनी राखिएको लाइभ नेटवर्कको प्रस्नको उत्तर दिदै प्रधानाध्यापक सरिता देवकोटा खनालले विद्यालयमा मन्टेश्वरी विधिअनुसार पठनपाठनसहित नृत्य, गायन, वाद्यवादन, कराँते, विभिन्न खेलकुद, अडियो–भिजुअल प्रविधि, कम्प्युटर ल्याब, लाइफ स्किल गतिविधि, ड्रइङ, योग, फिल्ड ट्रिप तथा शैक्षिक अवलोकनजस्ता कार्यक्रममार्फत बालबालिकालाई व्यवहारिक र संस्कारयुक्त शिक्षा प्रदान गरिँदै आएको जानकारी दिनुभयो।साथै उहाले विद्यालयले बालबालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको छ, जसले उनीहरूको प्रतिभा अभिवृद्धि र आत्मविश्वास विकासमा टेवा पुर्‍याएको छ। यस्ता गतिविधिबाट विद्यालयले उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको पनि उहाँले बताउनुभयो।

    विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई थप सुदृढ गर्दै विद्यार्थीकेन्द्रित कार्यक्रममार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै प्रविधिमैत्री शिक्षण प्रणाली र अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै दीर्घकालीन र व्यवहारिक शिक्षामा जोड दिने लक्ष्य राखिएको बताउनु भयो। कार्यक्रम स्कुलकी प्रबन्ध निर्देशक कौशिला आचार्यले संचालन गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    English सम्बन्धि थप

    Coca-Cola Nepal Kicks Off FIFA World Cup 2026 Campaign

    Price of gold rises

    अटिजममैत्री शिक्षा विस्तारमा सरकार अघि बढ्दै, सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गरिने

    vivo Teases the Upcoming V70 Flagship

    Apex Kids बिधालयको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    Surprise for You: Lakhs and lots of surprises are Hidden in the QR Scan

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑