• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      २१ मिनेट अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २ घण्टा अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २ घण्टा अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      २ घण्टा अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      ३ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      ३ घण्टा अघि

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      ८ घण्टा अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      ८ घण्टा अघि

      आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

      ८ घण्टा अघि

      अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

      ८ घण्टा अघि

      नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      ८ घण्टा अघि

      Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

      ८ घण्टा अघि

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

      ८ घण्टा अघि

      नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

      ८ घण्टा अघि

      माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

      ८ घण्टा अघि
    आज: २०८३ मंसिर ९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

  • लाईभ नेपाल
  • २०८३ अषाढ २, मंगलबार (५ महिना अघि)
  • ८२१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनी मतका साथ पारित भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनी मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो ।

    जेठ ३१ गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२-०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गर्नुभएको थियो । उहाँले पेश गर्नु भएको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ ।

    यो नीतिमा छलफल गर्दै आज नगर सभा सदस्यहरु आशामान संगत, सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोजिना श्रेष्ठ, हीरादेवी पोखरेल, रुपा थापा क्षेत्री, सन्तोष ढुङ्गेल, आशा श्रेष्ठ रौनियार, टेकराज अधिकारी, नविन मैनाली, हर्कबहादुर खाती, रत्नाकर बज्रचार्य, हरिबहादुुर बस्नेत, सरु अधिकारी, रामबाबु कोइराला, महेश नेपाली, सृष्टि कंसाकार र भगवान बुढाथोकीले सुझाव र संशोधन प्रस्ताव राख्नुभएको थियो ।

    उहाँहरुले पूर्वाधार विकास, सामाजिक विकास, विपद व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहर व्यवस्थापन प्रणालीको विकास, तीनकुने जग्गाको मुआब्जाको कार्यान्वयन, उपयोगका आधारमा भवनहरुको वर्गीकरण, समुदाय लक्षित कार्यक्रमहरुको संख्यात्मक वृद्धि, सहरी आचरण, सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन, भवनको अभिलेखन नियमित गर्नुपर्ने, डुवान समाधान, पार्किङ् समाधान, कालोपत्रे सडकमा पार्किङ् नीति, मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचावटका थप प्रयास, प्राचीन बस्तीका घरहरुको मोहडालाई परम्परागत बनाउने कार्यक्रमको निरन्तरता लगायत विषयमा धारणा राख्नुभएको थियो ।

    उहाँहरुले राख्नुभएका धारणा, सुझाव र संशोधन प्रस्तावले महानगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक तर्जुमा गर्न आधार हुने बताउँदै सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सभामा राखिएका प्रस्तावहरुलाई कारणका आधारमा संशोधन गरिने प्रस्ताव राख्नुभएको थियो । उहाँको प्रस्तावमा सबै सभा सदस्यहरुले हुन्छ भन्ने मत दिनुभएको थियो । ‘मत दिन्न‘ र ‘तटस्थ बस्छु’ भन्नेमा कुनै पनि आवाज आएन ।

    यस वर्षको नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित क्षेत्र समेटिएका छन् । आज पारित भएको नीतिका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ ।

    यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगर सभाको तेस्रो बैठकमा पेश हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

    भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

    ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

    पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

    भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

    समाचार

    निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

    भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

    लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

    ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑