• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १४ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १७ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      २0 घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    विश्व स्तनपान सप्ताह, ६ महिनासम्म पूर्ण स्तनपान अपरिहार्य : डा. रमिता श्रेष्ठ

  • लाईभ नेपाल
  • २०८३ श्रावण २०, बुधबार (१ महिना अघि)
  • २३५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • ✍️डा रमिता श्रेष्ठ (बालरोग तथा नवजात शिशुरोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल)

    प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाईँदै आइएको छ । उक्त दिवसको अवसरमा नेपालसहित विश्वभर स्तनपान सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाउने गरिन्छ । ‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने नाराका साथ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि उक्त दिवस मनाइएको छ ।

    कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीलाई स्तनपानको महत्व, यसको फाइदाको बारेमा जानकारी गराइएको छ । अस्पतालकी बालरोग विशेषज्ञ तथा नवजात शिशुरोग विशेषज्ञ डा रमिता श्रेष्ठले आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार भएको बताउनुभयो । उहाँका अनुसार आमाको दूधमा शिशुको वृद्धि विकासका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू पाइन्छ । यसमा पाइने ‘इम्युनोग्लोबुलिन’ ले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा शिशुलाई निमोनिया, झाडापखाला जस्ता विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

    यसका साथै स्तनपानले बच्चाको बौद्धिक र मानसिक विकासमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्छ । उहाँले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गरिसक्नुपर्ने बताउनुभयो । ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी वा अन्य कुनै पनि ठोस आहार दिन नहुने उहाँको भनाई छ । ६ महिना पुगेपछि मात्र अन्य पोसिलो र नरम खानाका साथै कम्तिमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ ।

    २४ घण्टामा बच्चाको माग अनुसार ८ देखि १० पटकसम्म स्तनपान गराउनु उपयुक्त हुने डा श्रेष्ठले बताउनुभयो । धेरैजसो आमाहरूले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध नआउने जस्ता समस्या भोग्ने गरेको भन्दै उहाँले स्तनपान गराउने सही तरिका नमिल्दा यस्ता समस्या आउने गरेको बताउनुभयो । आमाले प्रशस्त पोसिलो खाना खाने, झोलिलो पदार्थ सेवन गर्ने र मानसिक तनावबाट मुक्त हुनाले दूधको उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो ।

    स्तनपान गराउनु आमाको मात्र जिम्मेवारी नभई परिवार, समाज र राज्यको पनि साझा जिम्मेवारी भएको उहाँको भनाई छ । नेपाल सरकारले हाल सुत्केरी आमाहरूलाई करिब ३ महिना को बिदा दिँदै आएको भएपनि उक्त विदा नवजात शिशुका लागि भने अपुग हुने गरेको बताउनुभयो । नवजात शिशुका लागि ६ महिनासम्म पूर्ण स्तनपान अनिवार्य रहेकाले यो बिदालाई कम्तिमा ६ महिनासम्म पु¥याउनुपर्ने उहाँको भनाई छ ।

    यसले सुत्केरी आमा र शिशु दुवैको स्वास्थ्यमा ठूलो टेवा पुग्ने डा श्रेष्ठले बताउनुभयो । आमाको दूध बच्चाको अधिकार मात्र नभई उसको जीवनको स्वस्थ सुरुवातको आधार भएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑