• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १३, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १0 घण्टा अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १६ घण्टा अघि

      The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

      १६ घण्टा अघि

      औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

      १ दिन अघि

      दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

      १ दिन अघि

      पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

      १ दिन अघि

      शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

      १ दिन अघि

      क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार

      १ दिन अघि

      नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

      १ दिन अघि

      एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

      १ दिन अघि

      पाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाकाे मृत्यु

      १ दिन अघि

      एनपीएलः कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

      १ दिन अघि

      कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

      १ दिन अघि

      काठमाडाैंमाथि जनकपुरको सहज जित

      १ दिन अघि

      एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

      १ दिन अघि
    आज: २०८३ कार्तिक १३, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कृषि

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

  • लाईभ नेपाल
  • २०८३ श्रावण २२, शुक्रबार (२ महिना अघि)
  • ३७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। सूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको मूल्य वस्तु र गुणस्तरअनुसार निर्धारण गरिएको छ।

    तरकारीतर्फ ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७०, ठूलो भारतीय गोलभेँडा रु ८०, टनेलको सानो गोलभेँडा रु ४०, रातो आलु (लाम्चो) रु ५१, रातो आलु (गोलो) रु ५२, रातो आलु (मुढे) रु ५२, भारतीय रातो आलु रु ३७, सेतो आलु रु ३५ तथा भारतीय सुकेको प्याज रु ५७ कायम गरिएको छ।

    गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) रु ८०, स्थानीय बन्दा रु ४०, स्थानीय काउली रु १००, रातो मूला रु ३०, सेतो मूला (हाइब्रिड) रु ३०, लाम्चो भन्टा रु ५० र डल्लो भन्टा रु ६० निर्धारण गरिएको छ।

    यसैगरी बोडी तने रु ९०, मकै बोडी रु १००, घिउ सिमी (लोकल र हाइब्रिड) रु ९०, टाटे सिमी रु १००, भटमासको कोसा रु १००, तीते करेला रु ५०, लौका रु ६०, परवर (लोकल तथा तराई) रु ६०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ६०, पाकेको फर्सी रु ६०, हरियो फर्सी (डल्लो) रु ६०, भिन्डी रु ६०, सखरखण्ड रु १२०, पिँडालु रु १०० र स्कुस रु ५० प्रतिकिलो तोकिएको छ।

    हरियो सागसब्जीतर्फ रायोको साग प्रतिकिलो रु १५०, पालुङ्गो रु २५०, तोरीको साग रु १२०, हरियो प्याज रु १५०, कन्य च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० तथा सिताके च्याउ रु १,००० कायम गरिएको छ।

    अन्य उत्पादनमध्ये कुरिलो प्रतिकिलो रु ४५०, निगुरो रु १००, ब्रोकाउली रु १२०, चुकन्दर रु ७०, सजीवन रु ३००, रातो बन्दा रु ४०, जिरीको साग रु ४००, सेलरी रु २५०, पार्सले रु १,४००, सौफको साग रु १५०, पुदिना रु ५००, गान्टेमूला रु १५०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० प्रतिकिलो निर्धारण गरिएको छ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा रु २००, कागती प्रतिकिलो रु २३०, अनार रु ५००, मालदह आँप रु २८०, चोसा आँप रु २५०, हरियो तरबुजा रु ७०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु १५, लोकल क्रस काँक्रो रु ४०, रुख कटहर रु ६०, स्थानीय नास्पाती रु ९०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, लप्सी रु ६०, अमला रु २८०, एभोकाडो रु ५००, काँचो नरिवल रु ८० तथा हरियो नरिवल रु १७० तोकिएको छ।

    मसला तथा अन्य उत्पादनमा नेपाली ड्रागन फ्रुट प्रतिकिलो रु ४००, अदुवा रु २३०, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानी (लाम्चो र माछे) रु ७०, अकबरे खुर्सानी रु २५०, भेडे खुर्सानी रु १००, हरियो लसुन रु १८०, हरियो धनियाँ रु २००, सुकेको चाइनिज लसुन रु २४०, सुकेको नेपाली लसुन रु २००, सुकेको छ्यापी रु २००, सुकेको माछा रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० तथा छडी माछा रु ३०० प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

    The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

    शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

    समाचार

    उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

    The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑