• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ११, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

      १२ मिनेट अघि

      सहकारीका समस्याबाट सरकार पन्छिदैन’

      २0 मिनेट अघि

      इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

      २८ मिनेट अघि

      मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

      ५१ मिनेट अघि

      दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

      ५९ मिनेट अघि

      मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

      १ घण्टा अघि

      एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

      १ घण्टा अघि

      पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

      १७ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

      १७ घण्टा अघि

      एनपिएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह

      १ दिन अघि

      इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

      १ दिन अघि

      एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

      १ दिन अघि

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      १ दिन अघि

      वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      १ दिन अघि

      एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

      १ दिन अघि
    आज: २०८३ कार्तिक ११, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

  • लाईभ नेपाल
  • २०८३ भाद्र ७, आईतबार (२ महिना अघि)
  • ३४११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

    नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता खनालले बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए।

    उनले पुराना तथा अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा भूमिका केन्द्रित गर्नुपर्ने धारणा राखे। युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गर्दै उहाँले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने बताए।

    खनालले युवामा नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलता विकास गरी पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्नेमा जोड दिए।

    उनले समाजवादका नाममा अमूर्त व्याख्या मात्र गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवादको स्पष्ट र ठोस कार्यक्रम जनतामाझ लैजानुपर्ने बताए।

    देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको दाबी गर्दै खनालले प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय रहेको समेत टिप्पणी गरे।

    यस्तो अवस्थामा पुराना राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने भए पनि उनीहरू दिशाहीन बन्दै गएको उनको आरोप छ। नेपाली कांग्रेस अझै दुई धारमा विभाजित रहेको भन्दै खनालले उसले एकताबद्ध रूपमा मुलुकलाई ठोस राजनीतिक निकास दिन सक्ने अवस्था नरहेको बताए।

    एमालेभित्र पनि बहुसंख्यक पंक्ति पार्टी रूपान्तरणको पक्षमा पुगिसकेको दाबी गर्दै खनालले वाम तथा प्रगतिशील शक्तिहरूले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ दिशासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

    सहकारीका समस्याबाट सरकार पन्छिदैन’

    इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

    मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

    दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

    मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

    समाचार

    झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

    सहकारीका समस्याबाट सरकार पन्छिदैन’

    इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

    मलेसिया सरकारसँग नेपालबाट श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयको कूटनीतिक पहल, संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑