• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ५ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ५ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ५ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ५ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ५ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ५ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ५ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ५ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ५ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ५ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि

      सुनचाँदीको मूल्य घट्यो

      १ हफ्ता अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १ हफ्ता अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    साहित्यकार आर.बी. निश्चलको सातौं काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

  • लाईभ नेपाल
  • २०८३ आश्विन १९, सोमबार (२ हफ्ता अघि)
  • १८३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • शर्मिला विश्वकर्मा

    पाल्पा । साहित्यकार आर.बी. निश्चलको सातौं काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन गरिएको छ । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस, नेपाली विभागले आइतबार क्याम्पसमा आयोजना गरेको समारोहमा उक्त कृति विमोचन गरिएको हो । प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थसहित तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, कार्यक्रमका अध्यक्ष एवं नेपाली विभाग प्रमुख उपप्राध्यापक महेन्द्र पन्थी, समीक्षक उपप्राध्यापकद्वय प्रेम खराल र प्रतिभा पौडेल, स्रष्टा निश्चल र उनकी पत्नी मीना खातीले संयुक्तरुपमा कृतिको विमोचन गरे ।

    प्रमुख अतिथि डा. पन्थले कवि निश्चलको लेखनमा नेपाली कविताको समकालीन धारामा चर्चित मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना र सीमान्तकृतका मर्मलाई समेटिएको बताए। समीक्षक उपप्राध्यापक प्रतिभा पौडेलले कविताका तत्वका आधारमा निश्चलको कविता संग्रहमाथि विचार प्रस्तुत गरिन् । उनले कृतिको आवरण, कविताको संरचना, भाव पक्ष र कला पक्षलाई गहन ढंगले केलाइन् । साहित्यकार एवं उपप्राध्यापक प्रेम खरालले कवि निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रबिन्दु झल्किएको उल्लेख गरे। सञ्चारकर्मीसमेत रहेका वडाध्यक्ष अर्यालले आरबी निश्चल सामान्य सिर्जनाबाट उठेर राष्ट्रियस्तरमा चर्चित बनेको भन्दै प्रशंसा गरे। स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे ।

    ब्रह्माण्डको अन्त्यबारे उनले कल्पनामा प्रस्फुटन भएको कुरा बिम्बात्मक तरिकाले प्रस्तुत गरेको बताए । ‘ब्रह्माण्ड फैलिरहेको छ, यो फैलिँदाफैलिँदै पनि अन्त्य हुन सक्छ, यो खुम्चिएर पनि अन्त्य हुन सक्छ, अथवा ब्ल्याक होलले पनि यसलाई निल्न सक्छ भन्ने कुरा काव्यात्मक ढंगले बिम्बात्मक तरिकाले प्रस्तुत गरेको हुँ,’ उनले भने । ‘यसको मूल सार ब्रह्माण्डको अन्त्य हुनु यसको अस्तित्व पनि अन्त्य हुनु होइन, अनि यो ऊर्जाको पनि अन्त्य हुनु होइन र शून्यको पनि अन्त्य हुनु होइन,’ उनले भने, ‘एक ब्रह्माण्डको अन्त्यपछि फेरि यो सिर्जना हुन्छ भन्ने कुरा होे ।’ कार्यक्रममा साहित्यकार रामप्रसाद अर्याल, लेखक मन गहिरेले निश्चललाई प्रगतिको शुभकामना व्यक्त गरे। क्याम्पस नेपाली विभाग प्रमुख महेन्द्र पन्थीको अध्यक्षतामा भएको समारोहमा साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले स्वागत र विभागका सदस्य चतुर्भुज नेपालले कार्यक्रम संचालन गरे ।

    पाल्पाको रिब्दीकोट–७ का निश्चलले यसअघि ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ काव्यकृति प्रकाशित गरिसकेका छन् । इम्प्रिन्ट प्रकाशक रहेको “ब्रह्माण्डको अन्त्य” विभिन्न ३ खण्डमा ७२ कविता समेटिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑