• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ५ दिन अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ५ दिन अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ५ दिन अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      ५ दिन अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      ५ दिन अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      ५ दिन अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      ५ दिन अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ५ दिन अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ५ दिन अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ५ दिन अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १ हफ्ता अघि

      सुनचाँदीको मूल्य घट्यो

      १ हफ्ता अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १ हफ्ता अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल-भारतबीच समन्वय आवश्यक : प्रा मोहपात्रा

  • लाईभ नेपाल
  • २०८३ आश्विन १९, सोमबार (२ हफ्ता अघि)
  • १६१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौँ। भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन् ।

    भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्राध्यापक मोहपात्राले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले संयुक्त संयन्त्रमार्फत काम गर्नुपर्ने सुझाव दिए ।

    प्रधानमन्त्री वालेन्द्र शाहले हालै मात्र संयुक्त राष्ट्रसङ्घीय महासभामा जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनले संयुक्त संयन्त्र निर्माण गरी काम गनुपर्ने भनी गरेको प्रस्तावको स्वागत गर्दै उहाँले यस्तो संयन्त्र त्रिदेशीय रुपमा काम गर्ने खालको र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, “प्रधानमन्त्री शाहले भनेजस्तै विपत्को पर्खाल या सिमाना नहुने भएकाले जलवायु सङ्कट समाधानमा हिमालयन क्षेत्रका यी तीन देशले उक्त संयन्त्र गठन गरेर प्रभावकारी रुपमा काम गर्दा राम्रो हुनेछ ।”

    हालैको भोटेकोशी बाढीले तीन वटै देशका नागरिकलाई क्षति पुर्याएको प्रसङ्ग उल्लेख गर्दै प्राध्यापक मोहपात्राले हिमालय क्षेत्रका नागरिकलाई प्राकृतिक विपत्तिले पनि एकै प्रकारको क्षति पुर्याएको तथा सो बाढीमा परेर नेपाली, भारतीय, चिनियाँसहित धेरै देशका नागरिकको ज्यान गएको बताए । उनले नेपाल–भारत सम्बन्ध कुनै राजनीतिक कोणबाट हेर्न नहुने अद्वितीय खालको रहेको पनि बताए । उनले भारतले छिमेक प्रथम नीति लिएको जानकारी गराउँदै त्यसको पहिलो प्राथमिकतामा नेपाल पर्ने व्याख्या गरे ।

    प्राध्यापक मोहपात्राले भने, “भारतले आफ्नो छिमेक प्रथम नीति मार्फत् नेपाललाई पहिलो प्राथमिकतमा राख्नुपर्छ र सो नीति सम्मान, सम्वाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्छ ।” सिनासका अध्यक्ष डा मृगेन्द्रबहादुर कार्कीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गरे । उनले नेपाल–भारत सम्बन्धमा नेपालका शाहवंशीय राजाहरु राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका विदेश नीति एवं दिव्यउपदेशहरु महत्त्ववूर्ण रहेका बताए ।

    प्राध्यापक आनन्द आदित्यले नेपाल–भारत सम्बन्ध राजनीतिक भन्दा माथि उठेर आर्थिक, सांस्कृतिक एवं जनसम्पर्क र सुमधुर सम्बन्धमा आधारित रहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑