• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १२ घण्टा अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १२ घण्टा अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १२ घण्टा अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १३ घण्टा अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १३ घण्टा अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १३ घण्टा अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १३ घण्टा अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १ दिन अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १ दिन अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १ दिन अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १ दिन अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १ दिन अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

  • २०८२ जेष्ठ ८, बिहिबार (१ साल अघि)
  • १९०३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • ललितपुर, पाटन । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमलाई निरन्तरता दिँदै श्री पाटन संयुक्त क्याम्पस, पाटन ढोकालाई एक थान अत्याधुनिक डिजिटल स्मार्ट बोर्ड प्रदान गरेको छ। क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित व्यवस्थापन अनुसन्धान विभागको शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

    मिति २०८२ साल जेठ ७ गते मंगलबारका दिन क्याम्पस परिसरमा आयोजित एक विशेष समारोहका बीच कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक (मार्केटिङ्ग एण्ड सेल्स) श्री सुदिप कुमार दाहालले उक्त डिजिटल स्मार्ट बोर्ड क्याम्पस प्रमुख डा. रघुबिर बिष्टलाई विधिवत रूपमा हस्तान्तरण गर्नुभयो।

    हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपमहाप्रबन्धक श्री दाहालले आफ्नो मन्तव्यका क्रममा कृषि विकास बैंक लिमिटेडले देशको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै बैंक नाफामूलक संस्था मात्र नभई समाजप्रति पनि उत्तरदायी रहेको बताउनुभयो। उहाँले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र पाटन संयुक्त क्याम्पसलाई गरिएको यो सहयोग पनि सोही श्रृङ्खलाको एक हिस्सा भएको स्पष्ट पार्नुभयो। श्री दाहालले यस डिजिटल स्मार्ट बोर्डले विद्यार्थीहरूको सिकाइलाई सहजीकरण गर्ने र अनुसन्धान कार्यमा नवीनता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा क्याम्पस प्रमुख डा. रघुबिर बिष्टले कृषि विकास बैंक लिमिटेडले गरेको अमूल्य सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले प्राप्त डिजिटल स्मार्ट बोर्डले क्याम्पसको पठनपाठनलाई आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। डा. बिष्टले आगामी दिनमा पनि बैंकबाट यस्तै रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा राख्नुभयो। उहाँले बैंकको यस किसिमको सहयोगले शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विचार व्यक्त गर्नुभयो।

    उक्त गरिमामय कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग एण्ड सेल्स विभागकी प्रमुख श्रीमती सरिता दहाल, बरिष्ठ शाखा प्रमुख श्री सुरेश थापा र शाखा पुल्चोककी प्रबन्धक श्रीमती प्रतीक्षा नेपालको पनि उपस्थिति रहेको थियो। त्यसैगरी, क्याम्पसका तर्फबाट प्राध्यापकहरु डा. मछिन्द्र थापा, श्री नरेन्द्र सेजुवाल र श्री दिपेन्द्र ढुंगाना लगायत अन्य प्राध्यापक तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले बैंक र शैक्षिक संस्थाबीचको सहकार्यलाई थप प्रगाढ बनाएको सहभागीहरूले महसुस गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

    बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

    समाचार

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑