• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १६ घण्टा अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १६ घण्टा अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १६ घण्टा अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १६ घण्टा अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १६ घण्टा अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १६ घण्टा अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १६ घण्टा अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ दिन अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      २ दिन अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      २ दिन अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      २ दिन अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      २ दिन अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      २ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    नेपाली बजारमा चार नयाँ इलेक्ट्रिक गाडी: महिन्द्राको ‘बीई ६’ र ‘एक्सयूभी ९ई’, एमजी विन्डसर, बीवाइडी सिलायोन र फोर्थिङ फ्राइडे भित्रिए

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १४, बुधबार (१ साल अघि)
  • ९६७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, १४ जेष्ठ । नेपाली अटो बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण तीव्र गतिमा बढ्दै जाँदा प्रमुख अटो ब्रान्डहरूले आफ्ना नयाँ–नयाँ मोडलहरू नेपाल भित्र्याउन थालेका छन्। हालै मात्र महिन्द्रा, बीवाइडी, एमजी र फोर्थिङ ब्रान्डका आधिकारिक वितरक कम्पनीहरूले अत्याधुनिक चारवटा इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्र्याएका छन्।

    यी गाडीहरू केही दिनअघि मात्र नेपाल भित्रिएका हुन् र आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’ मा प्रदर्शनमा राख्ने योजना बनाइएको छ। एक्सपो नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्दैछ।

    महिन्द्राका दुई नयाँ एसयूभी: ‘बीई ६’ र ‘एक्सयूभी ९ई’

    महिन्द्राको नेपाली आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले दुई नयाँ इलेक्ट्रिक एसयूभी ‘बीई ६’ र ‘एक्सयूभी ९ई’ नेपाल ल्याएको छ। भारतीय बजारमा निकै चर्चित यी मोडलहरूमा ९९ किलोवाटको मोटर जडान गरिएको छ भने ‘एक्सयूभी ९ई’को उच्च भेरियन्टमा १९९ किलोवाटको मोटर विकल्प पनि उपलब्ध छ।

    यी मोडलमा एलएफपी (लिथियम फल्फेट) ब्याट्री प्रयोग गरिएको छ, जुन टिकाउ र सुरक्षित मानिन्छ। ‘बीई ६’ मा ५९ र ७९ किलोवाट क्षमताका ब्याट्री प्याक छन्, जसले क्रमशः २३१ एचपी र २८६ एचपी पावर तथा ३८० एनएम टर्क दिन्छन्। यी गाडीहरू ०–१०० किमी प्रतिघण्टा गति ६.७ सेकेन्डमै लिन सक्छन्।

    महिन्द्राले अत्याधुनिक १७५ किलोवाट क्षमताको अल्ट्रा–फास्ट चार्जरमार्फत २० मिनेटमै २०–८०% चार्ज गर्न सकिने बताएको छ। ‘बीई ६’ को सिंगल चार्ज रेञ्ज ६८२ किलोमिटर र ‘एक्सयूभी ९ई’को ६५६ किलोमिटर रहेको छ। महिन्द्राले यी एसयूभीहरूमा लाइफटाइम ब्याट्री वारेन्टी प्रदान गरेको छ।

    एमजी विन्डसर इभी: स्टाइल र सुविधा मिलेको प्याकेज

    एमजी ब्रान्डको तर्फबाट पारामाउन्ट मोटर्सले ‘विन्डसर इभी’ नेपाल भित्र्याएको छ, जुन एक्साइट, एक्सक्लुसिभ र एसेन्स गरी तीन भेरियन्टमा उपलब्ध छ।

    ३८ किलोवाट आवरको ब्याट्री भएको विन्डसर इभीले सिंगल चार्जमा ३३२ किमी रेञ्ज दिन्छ। ७.४ किलोवाट एसी चार्जरबाट साढे ६ घण्टा र ५० किलोवाट डीसी चार्जरबाट ५५ मिनेटमै ८०% चार्ज गर्न सकिन्छ।

    १०० किलोवाट मोटर पावरसहित गाडीले १३४ बीएचपी र २०० एनएम टर्क उत्पादन गर्छ। ४२९५ मिमी लामो र २७०० मिमी ह्वीलबेस भएको यो गाडीले पाँच जनालाई सहज सिटिंग सुविधा दिन्छ। यसको ६०४ लिटर बूट स्पेस, क्रुज कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, र ६ एयरब्याग जस्ता विशेषताले थप सुरक्षात्मक बनाएको छ।

    नयाँ बीवाइडी ‘सिलायोन ७’ र फोर्थिङ ‘फ्राइडे एसयूभी’

    साइमेक्स इन्कले बीवाइडीको नयाँ मोडल ‘सिलायोन ७’ नेपाल भित्र्याएको छ, जसले बीवाइडीको अत्याधुनिक प्रविधि र डिजाइन प्रस्तुत गर्छ।

    त्यस्तै, चिनियाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे एसयूभी’ लक्ष्मी ई–मोबिलिटीले नेपाल भित्र्याएको छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

    बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

    समाचार

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑