• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      १७ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      १७ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      १७ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      १७ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      १७ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      १७ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      १७ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      १७ घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ३०, शुक्रबार (११ महिना अघि)
  • ५६४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : कार्यक्षेत्रमा भाग्यले नँया नँया अवसर जुराउनेछ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। छरछिमेकी वा सामुदायिक हितमा राम्रो कार्य गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ

    वृष : पुरानो कुराहरूलाई लिएर परिवारमा झै झगडाको सम्भावना रहेको छ। बोलिको विपरी अर्थ लाग्नेछ। न्यायिक मामलाहरूमा पक्ष कमजोर रहला सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन :कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। पायक स्थानमा भ्रमणका योग छन्। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट : प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ नोकरीको खोज पुरा हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह : प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या :कार्यक्षेत्रमा पहिलाका कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यप्रति सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनियता भंग हुनसक्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला : धैर्य र पराक्रममा वृद्धि हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक : मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिएला। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    धनु : सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीलाई पठन पाठनमा मन लाग्नेछ साथै नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सामाजिक दायित्व निर्वहनमा खर्च बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मकर :वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नसोचेको अवसर मिल्नाले मन प्रफुल्लित हुनेछ। स्वास्थ्य प्रतिकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ : कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। इष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ। आँटेको कार्य गर्नमा सफल भइनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मीन : व्यापार व्यवसायमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑