• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

      १ घण्टा अघि

      अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

      १ घण्टा अघि

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      ६ घण्टा अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      ६ घण्टा अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      ६ घण्टा अघि

      ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ६ घण्टा अघि

      स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

      ६ घण्टा अघि

      जनसरोकारको पक्षमा कलम चलाउने जीवन शर्मा खोज पत्रकारिता सम्मानबाट सम्मानित

      ७ घण्टा अघि

      क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु

      ९ घण्टा अघि

      आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

      १0 घण्टा अघि

      सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर

      १0 घण्टा अघि

      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित

      १0 घण्टा अघि

      बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

      १0 घण्टा अघि

      बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल

      १0 घण्टा अघि
    आज: २०८३ अषाढ ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    बीमा कम्पनीहरूले १० महिनामा ६७ अर्बभन्दा बढी दाबी भुक्तानी, ३५ अर्बजति अझै बाँकी

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)
  • ६२०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट

  • काठमाडाैं, ३० जेष्ठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालका बीमा कम्पनीहरूले कुल ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको विवरणअनुसार कुल बीमा शुल्क आर्जनको ३८.३२ प्रतिशत रकम दाबी भुक्तानीमा खर्च गरिएको हो।

    जीवन बीमाको तुलनामा निर्जीवन बीमाको बाँकी भुक्तानी धेरै

    प्राधिकरणका अनुसार, जीवन बीमा कम्पनीहरूले ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। जीवन बीमातर्फ २ लाख १८ हजार ९५१ र निर्जीवन बीमातर्फ १ लाख १३ हजार ९३७ वटा दाबी फछ्र्यौट गरिएको छ।

    तर अझै करिब ३४ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा यो बाँकी रकम ५१.७१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्म २२ अर्ब ९२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी थियो।

    निर्जीवन बीमातर्फ सबैभन्दा बढी बाँकी

    बाँकी रकममध्ये सबैभन्दा ठूलो हिस्सा निर्जीवन बीमा कम्पनीहरूमा छ। ती कम्पनीहरूमा हाल ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको १ लाख ५९ हजार १०१ वटा दाबीहरू अझै भुक्तानी हुन बाँकी छन्। यो संख्या गत वर्षको सोही अवधिको १ लाख ३ हजार ९७ वटा दाबीभन्दा ५५ हजार बढी हो।

    जीवन बीमाको बाँकी दाबी ९५  प्रतिशतले वृद्धि

    जीवन बीमा कम्पनीहरूले पनि ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। गत वर्षको तुलनामा यो रकम झण्डै दोब्बर (९५.४२ प्रतिशत) हो। जीवन बीमा कम्पनीहरूमा ५३ हजार ४८१ वटा दाबीहरू बाँकी छन्, जुन गत वर्षको २७ हजार ११७ भन्दा दोब्बर भएको देखिन्छ।

    दाबी भुक्तानी दर ४.७८ प्रतिशतले वृद्धि

    समग्रमा, बीमा कम्पनीहरूको दाबी भुक्तानी दर ४.७८ प्रतिशतले बढेको देखिएको छ। गत आवको सोही अवधिमा कुल ६४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको थियो। यस वर्ष सोही अवधिमा त्यो रकम बढेर ६७ अर्ब नाघेको हो।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

    ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    समाचार

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑