• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ६ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ६ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

  • लाईभ नेपाल
  • २०८३ अषाढ ७, आईतबार (२ महिना अघि)
  • ३२८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्नुभएको छ । काठमाडौँको होटल हार्दिकमा आज सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरबाट सहभागी ३११ विद्यार्थीहरूलाई पछि पार्दै भट्टराई प्रथम हुनुभएको हो। प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार द्वितीय र अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तृतीय हुनुभएको छ ।

    देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धाका बीच टप २०, टप १० हुँदै अन्तिममा उत्कृष्ट तीन विद्यार्थीहरूलाई विजेता घोषणा गरिएको थियो। विजेताहरूलाई एक लाख रुपैयाँ बराबरको ल्यापटप लगायतका अत्याधुनिक उपकरण तथा विशेष पुरस्कारहरू प्रदान गरिएको थियो। यसका साथै टप २०, टप १० र टप ३ मा पर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई विशेष गिफ्ट ह्याम्परद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सूचना प्रविधि महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विजेताहरूलाई बधाई दिँदै विद्यार्थीहरूको प्राविधिक कौशलको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण जग बसाल्ने गर्दछन् ।

    आजका यी विद्यार्थीहरूले प्रदर्शन गरेको वेबसाइट निर्माणको सीप र तार्किक क्षमताले सूचना प्रविधिको क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको पुष्टि गर्छ। लाइफ कम्प्युटरको यो प्रयास प्रशंसनीय छ ।” कार्यक्रमकी अध्यक्ष तथा लाइफ कम्प्युटरकी म्यानेजिङ डाइरेक्टर लक्ष्मी खत्रीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक र विशिष्ट पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा प्रविधिको सकारात्मक प्रयोग र सिर्जनशीलता विकास गर्न हामी विगत आठ वर्षदेखि निरन्तर लागिपरेका छौँ ।

    यो प्रविधिप्रतिको लगावलाई हामी आगामी दिनमा अझ व्यापक र सशक्त रूपमा निरन्तरता दिनेछौँ।” यसका साथै, संस्थामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा यस वर्षको ‘बेस्ट स्टाफ अवार्ड’ एकजना स्टाफलाई प्रदान गरिएकेि छ । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

    विगत लामो समयदेखि आईटीको क्षेत्रमा क्रियाशील लाइफ कम्प्युटरले बागबजार, कुमारीपाटी र सोह्रखुट्टे शाखाबाट सफ्टवेयर विकास, वेब डिजाइन, यूआई/यूएक्स (UI/UX) डिजाइन तथा ग्राफिक मल्टिमिडिया जस्ता विषयमा व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑