• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      ३ घण्टा अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      ३ घण्टा अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      ३ घण्टा अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      ३ घण्टा अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      ३ घण्टा अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ३ घण्टा अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ३ घण्टा अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      १९ घण्टा अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २१ घण्टा अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २१ घण्टा अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      २१ घण्टा अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      २२ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      २२ घण्टा अघि

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      १ दिन अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १ दिन अघि
    आज: २०८३ मंसिर १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कृषि

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

  • लाईभ नेपाल
  • २०८३ मंसिर १०, बिहिबार (३ घण्टा अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले हाइब्रिड धानको अनुसन्धान तथा उत्पादन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विश्वविद्यालयको एग्रोनोमी फार्ममा सञ्चालन गरिएको नेपाली हाइब्रिड धानको प्रदर्शन खेतीबाट यस वर्ष प्रतिहेक्टर ६.८ टन धान उत्पादन भएको छ । विश्वविद्यालयको कृषि फार्ममा हाइब्रिड धानको बाली भित्र्याउने कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएको छ ।

    नेपालमा हाइब्रिड धानको अनुसन्धान, परीक्षण तथा व्यावसायीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको यस पहलमा चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेस (Chongqing Academy of Agricultural Sciences) को सहकार्य तथा सहयोग रहेको छ । यस सहकार्यले नेपालमा हाइब्रिड धानको उत्पादन क्षमता पहिचान, अनुसन्धान विस्तार र आधुनिक कृषि प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    विश्वविद्यालयले आगामी दिनमा एकीकृत पोषक तत्त्व व्यवस्थापन प्रणालीलाई प्रवर्द्धन गर्ने, सम्भावनायुक्त हाइब्रिड धानका विभिन्न जातहरूको परीक्षण तथा मूल्याङ्कन गर्ने र उपयुक्त जातहरूको दर्ता प्रक्रिया अघि बढाउने योजना बनाएको छ । त्यसैगरी, कृषि अनुसन्धान तथा नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउन विश्वविद्यालयले बौद्धिक सम्पत्ति तथा पेटेन्ट अधिकार केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको छ ।

    उक्त केन्द्रले कृषि क्षेत्रमा विकसित नयाँ प्रविधि, अनुसन्धानका उपलब्धि तथा आविष्कारहरूको संरक्षण र प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले यस उपलब्धिलाई नेपालको कृषि अनुसन्धान, प्रविधि विकास र धान उत्पादन वृद्धिका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । उहाँले हाइब्रिड धानको अनुसन्धान, परीक्षण र व्यावसायीकरणलाई थप विस्तार गर्दै नेपालको कृषि उत्पादन क्षमता अभिवृद्धि गर्ने दिशामा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

    नेपालको खाद्य सुरक्षालाई थप सुदृढ बनाउन धानको उत्पादकत्व वृद्धि, उन्नत बीउको विकास, आधुनिक कृषि प्रविधिको प्रयोग र अनुसन्धानमा आधारित उत्पादन प्रणाली आवश्यक रहेको सन्दर्भमा विश्वविद्यालयको यो पहललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

    अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

    समाचार

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑