• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ३ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ४ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ४ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २0 घण्टा अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २0 घण्टा अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २0 घण्टा अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      २0 घण्टा अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      २0 घण्टा अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      २0 घण्टा अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      २0 घण्टा अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      २0 घण्टा अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      २0 घण्टा अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      २0 घण्टा अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    अनलिमिटेड बेभरेज र ओपन स्काई पुलसाइड सेलिब्रेसन का साथ हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने

  • लाईभ नेपाल
  • २०८२ पौष ४, शुक्रबार (५ महिना अघि)
  • ६६६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • रुपन्देही, बुटवल । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ। खुला आकाशमुनि र ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’ सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको छ ।

    यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन् । साथमा ‘लाइभ बार्बिक्यु’ (बदेल) को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म उर्जाशील बनाउँने छ ।

    कार्यक्रमका प्याकेजहरूः

    कपल पार्टी प्याकेज – ने.रु. १६,९९९ । भा.रु. १०,६२५ (दुई जनाको लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश)

    स्टे एण्ड पार्टी प्याकेज – ने.रु. २४,९९९ । भा.रु. १५,६२५ (दुई जनाको लागि एक रातको बसाई/स्टे, अनलिमिटेड बेभरेज सहित पार्टी प्रवेश र बिहानको ब्रेकफास्ट समावेश)

    अर्ली बर्ड अफर (२८ डिसेम्बर २०२५ सम्म मान्य): कपल पार्टी प्याकेज – ने.रु. १२,९९९ । भा.रु. ८,१२५ स्टे एण्ड पार्टी प्याकेज – ने.रु. १९,९९९ । भा.रु. १२,४९९ सीमित टेबलहरू मात्र उपलब्ध भएकोले, यो खुला आकाशमुनिको ‘पुलसाइड’ उत्सवले नयाँ वर्षमा पाइला टेक्नको लागि एक ग्ल्यामरस र उत्साहजनक अनुभव प्रदान गर्नेछ ।

    यस अवसरमा बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले आफ्नो योजनाबारे भन्नुभयो, “यस नयाँ वर्षमा हाम्रो उद्देश्य भनेको खुला, ऊर्जावान र कहिल्यै नबिर्सिने अनुभव प्रदान गर्नु हो । डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ ले स्वतन्त्रता र खुसीको महसुस गराउनेछ ।

    हाम्रा पाहुनाहरूले सन् २०२६ को सुरुवात पूर्ण जोस (भाइब्रेन्सी) र स्टाइलका साथ गरून् भन्ने हाम्रो चाहना हो।” रिजर्भेसनका लागि +९७७ ९७०–५४६३०२८ / ९७०–५४६३०२७ मा सम्पर्क गर्न सक्नुहुनेछ भने थप जानकारीको लागि हयात प्लेस बुटवलको वेबसाइट : hyattplacebutwal.com मा जान सक्नुहुनेछ।

    (नोटः यस विज्ञप्तिमा “हयात“ शब्दले हयात होटेल्स कर्पोरेसन वा यसका सम्बद्ध संस्थाहरूलाई जनाउँछ।)

    हयात प्लेसको बारेमा हयात प्लेस होटेलहरूले स्टाइल, नवीनता र चौबिसै घण्टा उपलब्ध सुविधाहरूलाई संयोजन गरेर आजका व्यस्त यात्रीहरूका लागि सहज अनुभव सिर्जना गर्दछन्। यहाँ पाहुनाहरूले सुत्न, काम गर्न र रमाइलो गर्नको लागि छुट्टाछुट्टै जोनहरू भएको डिजाइन, तथा काम र आरामबीच सन्तुलन मिलाउने सोसियल स्पेसहरूको आनन्द लिन सक्छन् ।

    विश्वभर ४४० भन्दा बढी स्थानहरूमा रहेका हयात प्लेस होटेलहरूले सुविधाजनक डाइनिङ, २४/७ फिटनेस सेन्टर र हरेक बिहान हट ब्रेकफास्ट जस्ता सुविधाहरू प्रदान गर्दछन् । थप जानकारीको लागि #HyattPlace हेर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्राममा ३ज्थबततएबिअभ ट्याग गरेर जोडिनुहोस् ।

    हयात होटेल्स कर्पोरेसनको बारेमा शिकागोमा मुख्यालय रहेको हयात होटेल्स कर्पोरेसन एक अग्रणी विश्वव्यापी हस्पिटालिटी कम्पनी हो, जसको मुख्य उद्देश्य मानिसहरूको हेरचाह गर्नु हो ताकि उनीहरूले आफ्नो उत्कृष्ट अनुभव गर्न सकून् । ३० सेप्टेम्बर २०२५ सम्मको तथ्यांक अनुसार, कम्पनीको पोर्टफोलियोमा ६ महादेशका ८२ देशहरूमा १,४५० भन्दा बढी होटेल र अल–इन्क्लुसिभ प्रोपर्टीहरू समावेश छन् ।

    कम्पनीका ब्रान्डहरूमा पार्क हयात, अलि ला, मिराभल, इम्प्रेसन बाइ सिक्रेट्स, द अनबाउन्ड कलेक्सन बाइ हयात, अन्दाज, थमसन होटेल्स, द स्ट्यान्डर्ड, ड्रिम होटेल्स, द स्ट्यान्डर्डएक्स, ब्रेथलेस रिसोट्र्स एण्ड स्पा, जेडिभी बाइ हयात, बङ्कहाउस होटेल्स, र मी एण्ड अल होटेल्स लगायतका लक्जरी र लाइफस्टाइल ब्रान्डहरू पर्दछन् ।

    साथै, इन्क्लुसिभ कलेक्सन अन्तर्गत जोएट्री वेलनेस एण्ड स्पा रिसोट्र्स, हयात जिभा, हयात जिलारा, सिक्रेट्स रिसोट्र्स एण्ड स्पा, ड्रिम्स रिसोट्र्स एण्ड स्पा, हयात विभिड होटेल्स एण्ड रिसोट्र्स, सनस्केप रिसोट्र्स एण्ड स्पा, अलुवा होटेल्स एण्ड रिसोट्र्स, र बहिया प्रिन्सिपे होटेल्स एण्ड रिसोट्र्स समावेश छन् ।

    क्लासिक्स र इसेन्सियल्स पोर्टफोलियोमा ग्रान्ड हयात, हयात रिजेन्सी, डेस्टिनेसन बाइ हयात, हयात सेन्ट्रिक, हयात भ्याकेसन क्लब, क्याप्सन बाइ हयात, अनस्क्रिप्टेड बाइ हयात, हयात प्लेस, हयात हाउस, हयात स्टुडियोज, हयात सिलेक्ट र युरकोभ जस्ता ब्रान्डहरू रहेका छन् ।

    कम्पनीका सहायक कम्पनीहरूले वर्ल्ड अफ हयात लोयल्टी प्रोग्राम, एएलजी भ्याकेसन्स, मिस्टर एण्ड मिसेस स्मिथ, अनलिमिटेड भ्याकेसन क्लब, एमस्टार डीएमसी र ट्राइसेप्ट सोलुसन्स जस्ता सेवाहरू सञ्चालन गर्छन् । थप जानकारीको लागि www.hyatt.com मा हेर्नुहोला ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑