• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १६ घण्टा अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      २0 घण्टा अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      २0 घण्टा अघि

      सुनितालाई घरमै नागरिकता

      २0 घण्टा अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      २0 घण्टा अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      २0 घण्टा अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      २0 घण्टा अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      २१ घण्टा अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      २१ घण्टा अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      २१ घण्टा अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      २१ घण्टा अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      २१ घण्टा अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      २ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      २ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २ दिन अघि
    आज: २०८३ अषाढ १, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    इबुकिङ नेपाल डटकमको औपचारिक सुरुआत, मन्त्री खरेलद्वारा उद्घाटन

  • लाईभ नेपाल
  • २०८२ पौष २९, मंगलबार (५ महिना अघि)
  • ५१४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौं । यात्रा तथा होटल सेवासम्बन्धी जानकारी र बुकिङ सुविधा प्रदान गर्ने डिजिटल प्लेटफर्म ebookingnepal.com को औपचारिक उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ले मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त प्लेटफर्मको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा आयोजकले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले मानिसको दैनिक जीवनलाई सरल, सहज र व्यवस्थित बनाउँदै लगेको उल्लेख गरे । विशेषगरी हस्पिटालिटी र यात्रा क्षेत्रमा प्रविधिको प्रयोग आजको आवश्यकता मात्र नभई अपरिहार्य बनेको जनाइएको छ ।

    नेपालको फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रमा अत्याधुनिक सूचना प्रविधिको अधिकतम उपयोग आवश्यक रहेको सन्दर्भमा नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पुस २९ गतेदेखि ebookingnepal.com को औपचारिक सुरुआत गरिएको आयोजकको भनाइ छ ।

    डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझै उपभोक्तामैत्री बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो प्लेटफर्म नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ र अर्थपूर्ण मानक बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खरेलसहित पर्यटन, प्रविधि, अर्थ क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममार्फत ebookingnepal.com का सेवा, उद्देश्य र भविष्यका योजनाबारे विस्तृत जानकारी दिइएको थियो । यस प्लेटफर्ममार्फत होटल बुकिङ, ट्राभल सेवा, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममा सहज, सुरक्षित र विश्वसनीय रूपमा उपलब्ध गराइने जनाइएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    साथै सेवा विस्तार र साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने योजना पनि रहेको आयोजकले बताएका छन् । ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वारका रूपमा विकास गर्दै यात्रुहरूलाई प्रामाणिक अनुभवसँग जोड्ने र दिगो तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । यसले स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू पनि उपलब्ध गराउने जनाइएको छ ।

    अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग गरिएको यो प्लेटफर्म नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिने छ । खोजदेखि बुकिङसम्मको सम्पूर्ण प्रक्रिया सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध हुने विश्वास गरिएको छ । ebookingnepal.com को मोबाइल एप iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । प्रयोगकर्ताले Apple App Store र Google Play Store मार्फत एप डाउनलोड गरी सेवा लिन सक्नेछन् ।

    एउटै एकीकृत प्लेटफर्मबाट यात्रा सम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने भएकाले समय, श्रम र लागतको बचत गर्दै सेवाको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि हुने आयोजकको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    समाचार

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑