• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १३, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ मिनेट अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      ५ घण्टा अघि

      The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

      ५ घण्टा अघि

      औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

      २२ घण्टा अघि

      दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

      २३ घण्टा अघि

      पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

      २३ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

      २३ घण्टा अघि

      क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार

      २३ घण्टा अघि

      नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

      २३ घण्टा अघि

      एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

      २३ घण्टा अघि

      पाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाकाे मृत्यु

      २३ घण्टा अघि

      एनपीएलः कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

      १ दिन अघि

      कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

      १ दिन अघि

      काठमाडाैंमाथि जनकपुरको सहज जित

      १ दिन अघि

      एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

      १ दिन अघि
    आज: २०८३ कार्तिक १३, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    चुनावमा हाेमिएका यी पर्यटन व्यवसायी सफल हाेलान् त ?

  • लाईभ नेपाल
  • २०८२ माघ १४, बुधबार (९ महिना अघि)
  • १०६६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिकर्मीसँगै फरक पेसा र व्यवसायमा आबद्ध पर्यटन व्यवसायी विभिन्न दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी हुँदैछन् ।

    निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका र नयाँ पार्टीबाट व्यावसायिक घराना र उद्यमीसँगै पर्यटन व्यवसायीसमेत निर्वाचनमा होमिएका छन् । पर्यटन क्षेत्रको विकासका लागि कार्यान्वयनयोग्य योजनासहित जनमत प्राप्त गर्न उद्योगपतिदेखि हिमाल आरोहीसम्म चुनावी मैदानमा छन् ।

    पर्यटनलगायत विविध क्षेत्रमा अर्बौंको लगानी रहेका नेपाली कांग्रेसका नेता विनोद चौधरी नवलपरासी–१ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चौधरी अघिल्लो निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्याङ्जा–१ बाट चुनाव लडेर पहिलो पटक संसदीय निर्वाचन लड्दै छन् । त्यस्तै पेसाले पर्यटन व्यवसायी रहेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला नेपाली कांग्रेसबाट धादिङ–२ को उम्मेदवार बनेका छन् । पर्यटन व्यवसायी कृष्ण रिजाल कांग्रेसबाटै धादिङ–१ मा उम्मेदवार बनेका छन् । पर्यटन व्यवसायी प्रेम खत्री नेपाली गोरखा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

    मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन थकाली नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन् । उद्योग, होटेल, निर्माण र ऊर्जा व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ मा उम्मेदवार बनेका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार भएका हुन् ।

    त्यस्तै गरी पर्यटन तथा ट्राभल व्यवसाय आबद्ध भगीरथ सापकोटा–नेकपा (एमाले) का तर्फबाट नवलपुर–१ उम्मेदवार बनेका छन् । होटेल व्यवसायमा रहेका सुमन साय नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौँ–८ को उम्मेदवारनेका छन् । ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डिपी अर्याल काठमाडौँ–९ बाट चुनावी प्रतिस्पर्धा गदैर्छन् ।

    हिमाल आरोही मिङ्मा शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सङ्खुवासभामा निर्वाचन लड्दै छन् ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

    The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

    शिक्षामन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

    समाचार

    उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

    The country will not move forward unless major state structures are restructured : Ravi Kiran Hamal

    औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

    दोहोरो अंकले बढ्यो नेप्से , साढे आठ अर्बमाथिको कारोबार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑