• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख २०, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत

      १ घण्टा अघि

      सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना

      १ घण्टा अघि

      राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

      १ घण्टा अघि

      १०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

      १ घण्टा अघि

      बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा

      १ घण्टा अघि

      सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

      १ घण्टा अघि

      ‘पुर्खाको पौरख, नेपालीको गौरव’ नारासहित दोस्रो स्वयम्भू महोत्सव भव्यताका साथ सम्पन्न

      २ घण्टा अघि

      फोनिक्स तालिम कार्यक्रम २०८३ किर्तिपुरमा सञ्चालन हुँदै

      ८ घण्टा अघि

      त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

      १ दिन अघि

      A social journey written with the spirit of Rajan Thapa, honored by Kavre

      १ दिन अघि

      सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

      १ दिन अघि

      राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

      १ दिन अघि

      सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

      १ दिन अघि

      वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १ दिन अघि

      नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

      १ दिन अघि
    आज: २०८३ बैशाख २०, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    फोनिक्स तालिम कार्यक्रम २०८३ किर्तिपुरमा सञ्चालन हुँदै

  • लाईभ नेपाल
  • २०८३ बैशाख २०, आईतबार (८ घण्टा अघि)
  • २३२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४३ मिनेट

  • काठमाडौँ  ।  काठमाडौँको किर्तिपुरमा APEN किर्तिपुरको आयोजनामा “फोनिक्स तालिम कार्यक्रम २०८३” बैशाख १९ र २० गते सञ्चालन भइरहेको छ। प्रि–स्कूल तहका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा विभिन्न विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ।

    उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख बिमल निरौला को समेत उपस्थिति रहेको थियो। उहाँले तालिमको महत्वबारे प्रकाश पार्दै शिक्षकहरूको क्षमता विकासले गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

    उक्त तालिमको प्रशिक्षण सत्र प्रशिक्षक सोनी पौडेल तामाङ द्वारा सञ्चालन भइरहेको छ। उहाँले फोनिक्स शिक्षण विधि, शुद्ध उच्चारण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक शिक्षण शैलीबारे प्रशिक्षण प्रदान गरिरहनुभएको छ।

    सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। यस तालिमले बालबालिकालाई सरल र प्रभावकारी तरिकाले अंग्रेजी सिकाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    APEN किर्तिपुरले यस्ता शैक्षिक कार्यक्रममार्फत शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा योगदान पुर्‍याउँदै आएको जनाएको छ।
    उक्त कार्यक्रमको सञ्चालन APEN किर्तिपुरका सचिव तथा Eklavya Vision Pre School का व्यवस्थापक (MD) कृष्णराज तिमल्सिनाले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत

    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना

    राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

    १०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

    बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा

    सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

    समाचार

    नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत

    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना

    राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

    १०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑