• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ९ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ९ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      ९ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १0 घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १0 घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १0 घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १0 घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १0 घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १0 घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १0 घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १0 घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    मेगाड्रिम बहुउदेश्यीय सहकारी संस्था फेरी संचालन

  • लाईभ नेपाल
  • २०८१ फागुन १८, आईतबार (१ साल अघि)
  • २१७०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडौं  । लामो समयदेखि बन्द रहेको काठमाण्डौको माछापोखरीमा रहेको मेगाड्रिम सहकारी संस्था लिमिटेड आइतवारबाट सञ्चालनमा आउने भएको छ ।

    बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्था सञ्चालनका लागि अनुमति दिएसँगै आइतवारबाट सञ्चालनमा आउने भएको हो ।

    संस्थाका सदस्यहरुद्वारा गठित समितिलाई दैनिक कार्यालय सञ्चालन गर्न, संस्थाबाट लगानी भएको ऋण उठाउन र बचत फिर्ता गर्न समन्वय गर्नेछ ।
    २०८१ पौष १२ गते बसेको सदस्यहरुको भेलाले १७ सदस्यीय बचत रकम फिर्ता समन्वय समिति गठन गरेको थियो । उक्त समितिले ऋण तिर्ने, बचतकर्ताले बचत फिर्ता पाउने विषय लामो समयसम्म अन्योल रहेको भन्दै मन्त्रालयलाई संस्थाको कार्यालय सञ्चालनका लागि अनुमति माग गरेको थियो ।

    मन्त्रालयले सहकारी ऐन, २०७४ को दफा १३५क (सहकारी सम्वन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशद्वारा प्रस्तावित) बमोजिम पौष ८ गते रजिष्ट्रारस्तरको निर्णयबाट कार्यालय सञ्चालन अनुमति दिइएको हो ।

    मन्त्रालयले ५ वटा शर्त राखेर कार्यालय सञ्चालन गर्न अनुमति दिएको छ । सहकारी संस्थाको दैनिक कार्य सञ्चालनमा समन्वय तथा सहयोग गर्ने, सहकारी संस्थाबाट लगानी भएको ऋण उठाउन तथा वचतकर्ताहरुको निक्षेप रकम फिर्ता गर्न समन्वय गर्ने, संस्थाले उठाएको ऋण रकमको विवरण र निक्षेपकर्तालाई फिर्ता गरेको रकमको विवरण तथा प्रतिवेदन सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडालाई समितिले निर्णय गरी महिनाको अन्तिम दिनमा पेश गर्नुपर्नेछ ।

    त्यसैगरी बचतकर्ताहरुको रकम फिर्ता गर्दा सहकारी संस्थाले सार्वजनिक सुचना (पत्रिका/सूचनापाटी फेसबुक) प्रकाशन गरी महिनाको अन्तिम हप्तामा पारदर्शी रुपमा रकम वितरण गर्नुपर्ने र रकम फिर्ता गर्दा पाँच लाखभन्दा मुनिको बचतकर्तालाई पहिलो प्राथमिकता दिई वितरणमा दिनु पर्ने शर्तमा अनुमति दिएको मन्त्रालयका कानून अधिकृत मनोज कुमार गुप्ताद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ।

    समितिका संयोजक विनोद शम्सेर कुँवरका अनुसार कार्यालय खोल्नका लागि १५ दिने सूचना प्रकाशित गरिएको बताए । प्रहरी, वडा कार्यालय, नियामक निकाय र सदस्यहरुको रोहवरमा कार्यालय खोली आइतवारबाट दैनिक कार्य सञ्चालन गरिने बताए ।

    साथै समितिले कार्य गर्दा उल्लिखित शर्तहरु अनिवार्य रुपमा पालना नगरेको अवस्थामा सदस्यहरुलाई जुनसुकै बेला समिति खारेज वा कारवाही गर्न सकिने मन्त्रालयले जनाएको छ।

    संस्थाले बचत फिर्ता नगरेको भन्दै केही सदस्यहरुले मन्त्रालयमा उजुरी दिएका थिए । सदस्यहरुको उजुरीपछि मन्त्रालयले २०८० फागुन ६ गते अनुसन्धान र कारबाहीका लागि काठमाडौं प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑