• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      १ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      १ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      १ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      १ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      २ दिन अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      २ दिन अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      २ दिन अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      २ दिन अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      २ दिन अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ४ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ४ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ४ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ४ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    ब्याडमिन्टन प्रतियोगितामा राजुसिद्दि र राजेन्द्रको सानदार जित

  • लाईभ नेपाल
  • २०८१ चैत्र ९, शनिबार (१ साल अघि)
  • २६०४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • चैत्र ९, काठमाडौँ । काठमाडौँ शोभाभगवती मार्ग स्थित हेल्दी फ्रेन्ड्स क्लबको तेश्रो बार्षिक उत्सबको उपलक्ष्यमा गत फाल्गुन २३ गतेबाट सुरुभएको ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै आज काठमाडौँमा सम्पन्न भएको छ।

    २६ जना खेलाडीलाई लिगको आधारमा ८६ खेल खेलिएको उक्त ब्याडमिन्टन प्रतियोगितामा राजु सिद्दि बज्राचार्य र राजेन्द्र शाक्य, बिनोद कँडेल र सुनिल बज्राचार्य र दिपेन्द्र काफ्ले र सुनिल शाक्यले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

    बिजेताहरुलाई पुरस्कार,सहभागीहरुलाई प्रशंशा पत्र र क्लबलाई योगदान गर्नेहरुलाई कदरपत्र प्रदानगर्दै रास्ट्रीय सभाका सदस्य किरण बाबु श्रेष्ठले खेल स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउनु भयो ।

    त्यस्तै काठमाडौँ महानगरपालिका १६ वडाका अध्यक्ष रोजिता श्रेष्ठले खेलकुदमा महिला दिदिबहिनीहरुको समेत संलग्नता हुनुपर्नेमा जोडदिदै वडाबाट खेलकुदको लागि सहयोग गर्न सकिने बताउनु भयो। क्लबका अध्यक्ष श्रीराम पुडासैनीले खेलकुद प्रतियोगिता केवल उपाधि जित्ने साधन मात्र नभएर अनुशासन ,परिश्रम ,आत्मा विश्वास ,एकता ,प्रतिष्ठा र मित्रताको प्रतिक हो भन्ने कुरामा जोड दिदै स्वस्थ समाज निर्माण गर्न सबैले भुमिका खेल्नु पर्ने बताउनु भयो।

    कार्यक्रममा हज कमिटिका सँयोजक इर्सा मुल्ला मियाले आफु ६७ बर्षको हुदा पनि ब्याडमिन्टन खेलिरहेको र आफु स्वस्थ रहेको प्रसङ्ग उल्लेखगर्दै खेलको महत्वमाथि प्रकास पर्नु भयो। सो अवसरमा बरिस्ठ खेलाडी अर्जुन के सी ,पुर्व रास्ट्रीय खेलाडी शान्ति मानन्धर , खेल संयोजक उमेश के सी ,महिला कल्याण समाजकी अध्यक्ष सबिता डंगोल ,चेतनशील महिला समाजकी तुलसी भुषाल ,समाज कल्याण बिकास केन्द्रका खेलनाथ पराजुली लगायतले खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो।

    सो ब्याडमिन्टन प्रतियोगितामामा भूगोल थापाले रेफ्रीको भूमिका निर्बाह गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑