• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

      ८ घण्टा अघि

      मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

      ८ घण्टा अघि

      सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

      ८ घण्टा अघि

      नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

      १२ घण्टा अघि

      चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

      १२ घण्टा अघि

      बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

      १२ घण्टा अघि

      एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको विशेष अफर

      १३ घण्टा अघि

      आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १३ घण्टा अघि

      उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

      १३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १३ घण्टा अघि

      बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

      १४ घण्टा अघि

      त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

      १४ घण्टा अघि

      सहारा समाज नेपाल को आयोजनामा अक्षय तिथिको अवसर शरबत पानी र सातु वितरण

      १ दिन अघि

      स्थानीयले जग्गा छोडेपछि खुल्यो आनन्द नगरको बाटो; वडा अध्यक्ष डंगोलद्वारा मन्दिर र गेटको उद्घाटन

      १ दिन अघि

      सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

      १ दिन अघि
    आज: २०८३ बैशाख ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

  • लाईभ नेपाल
  • २०८२ बैशाख २७, शनिबार (११ महिना अघि)
  • ८१२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सिरहा, २७ वैशाख। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।

    मिर्चैया नगरपालिका वडा नं. ११ सितापुर गाउँकी ३० वर्षिया रामकाशी यादवलाई शुक्रबार राति सुत्केरी व्यथाले च्यापेपछि बर्धमान अस्पतालमा भर्ना गरिएको थियो । सामान्य रुपमा बच्चा जन्माउन सक्ने अवस्था छैन भन्दै अस्पातालका डाक्टर तेजशंकर यादवले शल्यक्रिया गरेर बच्चा निकालेका थिए ।

    दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन् । नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो । पत्नी गुमाएका सन्त यादव भन्छन् ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे । तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे । जब राति २ बज्यो अनि बिराटनगर लैजाउ भनियो ।’

    बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई बिराटनगरतर्फ कुदाइयो । तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो । शनिबार बिहान ५ बजे अस्पताल पु¥याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए ।

    मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो । हामीले रगत ल्याएर पनि दियौं तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो ।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे ।

    अस्तपाल अगाडि मृतकको शव तेस्र्याएर प्रदर्शन सुरु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारले शल्यक्रिया गर्ने डाक्टरलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोविन्द साहले भने आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ । तोडफोड हुुन नदिन प्रहरी परिचालन गरिएको छ । गम्भीर मामिला भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाबाट नायव प्रहरी उपरीक्षक बीरेन्द्र पासवान पनि घटनास्थलमा पुगेका छन् ।

    बर्धमान अस्पतालमा ५ महिना अघि पनि शल्यक्रिया गरेर बच्चा निकालिएको एक सुत्केरीको मृत्यु हुँदा परिस्थिति तनावग्रस्त भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    बरिस्ठ सेफ गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित

    समाचार

    २३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

    मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना

    सबैलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजान्छौंः महामन्त्री पौडेल

    नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑