माघ ६, काठमाडौं । भि एफ वाई टकमा पुर्व युवराज्ञी हिमानि शाह र चर्चित बलिउड अभिनेत्री मनिषा कोईराला बिच पहिलो पटक ऐतिहासिक संवाद हुने भएको छ ।
बिगत ४ वर्ष देखि निरन्त बिभिन्न विश्व प्रख्यात ब्यतित्वहरु सग संवाद गराउदै आएका उक्त टक शोका प्रवन्ध निर्देशक दशरथ सुनारले पहिलो पटक शाह र कोईराला बिच सगै संवाद हुन लागेको र दुई सफल तथा प्रेरणादाई ब्यतिहरुले जिवन संघर्ष, भोगाई, सफलता र अनुभवका बिषयमा एक अर्का बिच कुराकानि गरिने बताए ।
साथै सुनारले दुई महान महिलाहरुको कुराकानि धेरैको चासो र सुन्न चाहेको समेत बताए । उक्त संवाद माघ ७ होटल सोल्टिमा हुने भि एफ वाई टकका टिम सदस्य कृष्ण सापकोटा र टेक नारायण सापकोटाले बताए ।