• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

      १९ घण्टा अघि

      नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि, एक हजार उद्यमी सहभागी हुने

      १९ घण्टा अघि

      ऊर्जा उद्यमीहरूको जोड : बलियो इप्पान बिना ऊर्जा क्षेत्रको विकास सम्भव छैन

      २0 घण्टा अघि

      सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी जुट्ने, ग्लोबल आइएमई बैंकको नेतृत्वमा वित्तीय सम्झौता

      २0 घण्टा अघि

      ईभी पोर्टफोलियो विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

      २0 घण्टा अघि

      शिक्षण अस्पताललाई काठमाडौं महानगरको १ करोड ७० लाख बराबरका स्वास्थ्य उपकरण सहयोग

      २0 घण्टा अघि

      महानगरको प्रविधि सहयोगपछि शिक्षण अस्पतालको ओपीडी सेवा डिजिटलतर्फ, सेवा सुधारप्रति प्रा.डा. सुवास आचार्यको विश्वास

      २0 घण्टा अघि

      नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे

      २0 घण्टा अघि

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      २ दिन अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      २ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      २ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      २ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      २ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      २ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      २ दिन अघि
    आज: २०८३ जेष्ठ २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  अन्तरवार्ता

    भी एफ वाई टक्स अब राष्ट्रिय देखि अन्तरराष्ट्रिय सम्म

  • लाईभ नेपाल
  • २०८१ जेष्ठ २५, शुक्रबार (१ साल अघि)
  • १७७७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट

  • जेठ २५, काठमाडौं । काठमाडौको लैनचौर स्थित शंकर होटलमा आयोजित पत्रकार सम्मेलन बाट महानायक राजेश हमालको उपस्तिथिमा भी एफ वाई टक्सको विस्तारित रुप  ‘भी एफ वाई ग्लोबल’ को सुरुवात भएको छ ।

    लाईभ नेपाल प्रालि अन्तर्गत सञ्चालित हुँदै आएको भी एफ वाई टक्स शो फरक उद्देश्यका साथ युवा उत्प्रेरणा, जनचेतना तथा नेतृत्व विकासलाई प्राथमिकता दिँदै आफ्ना कार्यक्रमहरू प्रशारण गर्दै आईरहेको छ ।

    कार्यक्रममा हमालले एक मानवले अर्को मानवबारे जान्न रुचि राख्ने विश्लेषण छ । ‘मानवजातिको प्राथमिक रुचि भनेकै अर्को मानव प्राणी हो । अर्को मानवको अनुभव, अर्को मानवको जीवनशैली, आचरण, अर्को मानवले कस्तो विचार राख्छ भन्ने कुरा नै हाम्रो प्राथमिक रुचि हो’ उनले भने, ‘यो कार्यक्रम पनि त्यसैको सेरोफेरोमा रहेको बताए ।

    त्यस्तै भी एफ वाई ग्लोबलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त नेता, सेलेब्रेटी, उधमी, व्यवसायी, कूटनीतिज्ञ, सरकार प्रमुख, पत्रकार, अध्यात्मिक गुरु, विज्ञ एवम् प्राध्यापक लगायतलाई आफ्नो कार्यक्रममा सहभागी गराउने छ । जहाँ अतिथिहरुले राखेका आफ्ना विचार, अनुभव तथा योजनाहरुले युवालाई उत्प्रेरित गर्न मद्दत पुग्ने पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता दशरथ सुनारले जानकारी समेत दिए ।

     

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    VFY Talks मा पुर्व युवराज्ञी हिमानि शाह र चर्चित बलिउड अभिनेत्री मनिषा कोईराला

    पुर्व युवराज्ञी हिमानि शाह र चर्चित बलिउड अभिनेत्री मनिषा कोईराला बिच ऐतिहासिक संवाद हुने

    भि एफ वाई ग्लोबलमा महानायक राजेश हमाल र विश्वविख्यात बौध्द गुरु योङ्गे मिङ्ग्युर रिम्पोछे

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    समाचार

    विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि, एक हजार उद्यमी सहभागी हुने

    ऊर्जा उद्यमीहरूको जोड : बलियो इप्पान बिना ऊर्जा क्षेत्रको विकास सम्भव छैन

    सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी जुट्ने, ग्लोबल आइएमई बैंकको नेतृत्वमा वित्तीय सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑