चैत ७, कन्चनपुर । पुर्ब युवराज पारस साह द्वारा गोदाबरिको कुम्भस्थलमा अवस्थित कैबल्यनाथ मन्दिरको दर्शन भएको छ ।
हिजो योगि ब्यघ्रबेदनाथ सङ्गै सैयौ समर्थक हरुको माझ शाह द्वारा पुजा अर्चना भएको हो । उहाको अनौपचारिक भ्रमण रहेको र सुदुरपश्चिम मानसखण्डमा अझै केही दिन लामो रहने शाहको सुरक्षा श्रोतले जनाएको छ।