• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ८, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      राष्ट्रिय जागरण अभियानमा नेकपा : केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता परिचालन

      ५२ मिनेट अघि

      नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

      २३ घण्टा अघि

      भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

      २३ घण्टा अघि

      क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

      १ दिन अघि

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      १ हफ्ता अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      १ हफ्ता अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      १ हफ्ता अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १ हफ्ता अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १ हफ्ता अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १ हफ्ता अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १ हफ्ता अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      १ हफ्ता अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      १ हफ्ता अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      १ हफ्ता अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक ८, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    राष्ट्रिय जागरण अभियानमा नेकपा : केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता परिचालन

  • लाईभ नेपाल
  • २०८३ कार्तिक ८, शनिबार (५२ मिनेट अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। अभियानको नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट सुरुवात गरेका छन्।

    अभियान अन्तर्गत उक्त पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वको टोली गाउँ, वडा र टोलसम्म पुग्नेछन् । त्यसक्रममा उनीहरुले किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने संयोजक प्रचण्डले जानकारी दिए । उनका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताहरूले जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछन् ।
    जनतासँगको संवाद र भेटमा उनीहरुले महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमबासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछन् ।
    ‘हामी अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्नेछौँ’, संयोजक प्रचण्डले अभियानबारे जानकारी दिँदै भने, ‘जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाउनेछौँ ।’
    त्यसक्रममा जनताका समस्या सुन्ने मात्र नभएर समाधानका सम्भावना पनि पहिचान गरिने नेकपाले जनाएको छ। ‘हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो’, अभियानको शुभारम्भ गर्दै प्रचण्डले भनेका छन्।
    दुई महिने अभियान अन्तर्गत केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूले देशभरिका विभिन्न जिल्लाहरूको समन्वय गर्ने जिम्मेवारीसहित मतदाता रहेका प्रदेशहरूमा खटिनेछन्। त्यसैगरी उनीहरुले प्रदेशको समन्वयमा सम्बन्धित प्रदेशभित्रका जिल्लाका पार्टी समितिसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय कायम गर्नुपर्नेछ।
    ‘पार्टीका सबै केन्द्रीय सदस्य, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरू आआफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुनुपर्नेछ’, नेकपाले अभियान सुरु गर्नुअघि जारी गरेको अन्तरपार्टी निर्देशन ५ मा भनिएको छ।
    ‘गत निर्वाचनमा उम्मेदवार रहेका नेताहरू आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा खटिनुहुनेछ’, प्रवक्ता प्रकाश ज्वालाले भने, ‘प्रादेशिक जिम्मेवारीमा रहनुभएका नेताहरू पनि आआफ्नो निर्वाचन क्षेत्र र केन्द्रीय सदस्यहरूले पालिका र वडा तहमा सञ्चालित अभियान टोलीको नेतृत्व गर्नुहुनेछ।’ अभियान मंसिर २५ गते समापन हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

    काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

    समाचार

    नारायणी कटान नियन्त्रणका लागि बजेट सुनिश्चित गर्छौँ : सोविता गौतम

    भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो – अर्थमन्त्री वाग्ले

    क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑