• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

      १ घण्टा अघि

      ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

      ८ घण्टा अघि

      मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ९ घण्टा अघि

      देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

      ९ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      ९ घण्टा अघि

      शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

      ९ घण्टा अघि

      सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

      ९ घण्टा अघि

      ‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

      ९ घण्टा अघि

      स्काइवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी सार्वजनिक

      ९ घण्टा अघि

      राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

      ९ घण्टा अघि

      ५१ वर्षे सम्बन्धलाई नयाँ उचाइमा: प्रधानमन्त्री ओलीसँग एउटै पटक अहिलेसम्मकै सबसे ठूलो युरोपेली कूटनीतिक टोलीको भेट

      ९ घण्टा अघि

      राष्ट्र बैंक गभर्नर नियुक्तिमा नयाँ पेंच : प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बोलाउँदै

      ९ घण्टा अघि

      Jagdamba Motors Announces “TVS Great Grand Exchange and Finance Mela” at Bhrikutimandap

      ९ घण्टा अघि

      के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

      ९ घण्टा अघि

      हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप छुट

      १0 घण्टा अघि
    आज: २०८२ जेष्ठ ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

  • लाईभ नेपाल
  • २०८१ मंसिर १०, सोमबार (५ महिना अघि)
  • ४०९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, ९ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाण्डै स्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरे ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरे ।

    यस्तै उनले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए ।

    उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबैभन्दा बढि रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए।

    समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सिइओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

    सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

    समाचार

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑