• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      ४ घण्टा अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      ६ घण्टा अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      ६ घण्टा अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      ७ घण्टा अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      १४ घण्टा अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      १ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ३ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ३ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ३ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ३ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ३ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ३ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ४ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ४ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ५ दिन अघि
    आज: २०८३ आश्विन ५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    बोल्दै नबोली सकिएको दाम्पत्य जीवन……

  • लाईभ नेपाल
  • २०८१ मंसिर १४, शुक्रबार (१ साल अघि)
  • १९८१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट

  • ✍️शरद पौडेल

    पहिले पहिले हाम्रो देशमा श्रीमतीले श्रीमानको नाम काढेर वोलाउन हुदैन भन्ने प्रचलन थियो । त्यसवेला अर्थात हजुरबाको पालामा केटाकेटीमा, विशेषत महिलाको रजस्वला पूर्व विवाह गर्ने प्रचलन थियो । जसले गर्दा ९-१० बर्ष भित्रै विवाह हुने प्रचलन थियो । विवाहपश्चात दुबैजना केटाकेटी भएका कारणले केटा बाबुसंग सुत्ने अनि श्रीमती केही समय, केही वर्ष माइती वस्ने प्रचलन थियो ।

    लामो समय माइती वसेर घर फर्किएपछि श्रीमतीसंग लाजले होकी के हो कुन्नी श्रीमान श्रीमतीबीच हेराहेर हुन्थ्यो तर वोलचाल हुदैनथ्यो । मेरो गाउंमा धेरै हजुरबा पाटीका जोडीले वोलचाल नै नगरी जीवन विताएको पनि देखेको छु मैले । त्यसवेला दुवैले दुवैलाइ संबोधन गरेर वोलाएको कहिल्यै सुनेका थिएनौ । खाली कसैले श्रीमानको वारेमा सोधेमा श्रीमतीले चाही मेरो उहां, मेरो हजुर, स्वामी, प्राणनाथ भनि संबोधन गर्ने गर्थे भन्ने चाही सुनेका थियौ । अरू कुनै वेलापनि बोलचाल हुदैन थियो । यसरी संबोधन गर्नुपर्ने कारण त्यसवेला छोरीलाइ पढाउने चलन थिएन । त्यसैले हरवखत ज्वाइलाइ अति अदरभाव प्रकट गरिन्थ्यो र खुसी राख्ने चलन थियो । कारण ज्वाइले सौता ल्याउछन र छोरीले दुख पाउंछिन भनेर ।

    पछिल्लो समय, हाम्रा बाको पालामा विवाहको उमेर पनि १२-१४ वर्ष पुग्यो । एक्लै भेटे जिस्कने तर अरू मानिस देखेमा नवोलेको जस्तो गर्ने अलि टाढाटाढा वस्ने प्रचलन आयो । अलिअलि हजुरबाको लिगेसी अलिअलि समयले ल्याएको परिवर्तनसंगै कतै दशैं, चाडबाड वा अन्य कुनै काममा श्रीमान श्रीमतीसंगै घरबाट निस्कन परे श्रीमान घरबाट पहिले निस्कने अनि एकछिनपछि श्रीमती निस्कने र पछिपछि लाग्ने चलन थियो । त्यो वेलामा यातायात नभएकोले अधिकांश ठाउमा हिडेरै जानु पर्ने थियो । यसरी हिडदै जांदा बाटोमा आफूले चिनेको मानिसले नदेखे दुवैजना टासिएर हिडने र यसैबीच कोही चिनेको मानिस देखिए फेरी छुट्टिएर अघिपछि गरेर हिडने प्रचलन थियो ।

    त्यो वेला अर्थात बाको पालासम्ममा आइपुग्दा श्रीमानलाइ प्रायस बुढा, फलानाको बा, खसम, पोइ, पति, पतिदेव, श्रीमानज्यू भनि संबोधन गरी बोलाउने प्रचलन भयो । बाबुको पालामा आइपुग्दा विवाह गर्दा छोरीहरूले कति पढेको छ केटीले भनेर सोधेमा स्वस्थानीसम्म भन्न सक्छे भन्ने प्रचलन थियो । कारण मेरी छोरी पनि साक्षर छिन है भन्ने हुन्थ्यो ।

    समयको परिवर्तनसंगै हाम्रो समयमा कानूनत विवाह गर्ने उमेरमा आएको वढोत्तरी, नयां तकनिकी, छोरीले पनि छोरासरह स्कूल, कलेज, विश्वविद्यालय पढने अवसर प्राप्त गर्नु, नोकरीमा समान अवसर र पहुंचले गर्दा हाम्रो पालासम्म अइपुग्दा समाजमा आमूल परिवर्तन भयो । जसले गर्दा पहिलेको जस्तो शिक्षा नभएकी छोरीलाइ लोग्नेले हेप्ला, सासु ससुराले हेप्लान भन्ने डरको अवस्था आज रहेन । जसले गर्दा छोरीहरूको पनि छोराहरू समान हरक्षेत्रमा बराबरी हिस्सेदारी वढन थालेपछि छोरीमा सामाजिक र पारिवारिक डर पनि कम भएर गयो । छोरीहरूको पनि छोराहरूसरह सबै क्षेत्रमा पहुंच हुने भएपछि श्रीमानले श्रीमतीलाइ पाल्नु पर्छ भन्ने अवधारणामा परिवर्तन आयो । जसले गर्दा श्रीमानको नाम श्रीमतीले काढनु हुदैन भन्ने समाज एक्कासी परिवर्तन भयो । जसले गर्दा अहिले श्रीमानलाइ नामैले वोलाउने प्रचलन रहन गयो । आजका दिनहरूमा नामबाटै वोलाउंदा श्रीमानश्रीमती दुवैलाइ सहज महशूस हुन थाल्यो । यसरी ज्यू हजुरीबाट सुरूभएको समाज नाम संबोधन गर्न र हजुरबाट तिमीमा पुग्न गयो । समयको कालक्रमसंगै यसरी भएको परिवर्तनले श्रीमानश्रीमतीको सम्वन्धलाइ नजिक वनाउन निकै सहयोगी सिध्द भएको छ भन्छन ।

    तर अचेल कसैकसैले नामबाट वोलाएता पनि यदाकदा श्रीमानलाइ नामजी, थरजी, बो, बाबा, पापा, ड्याडीअदि संबोधन गरी बोलाएको पनि पाइन्छ ।

    यसरी श्रीमानश्रीमतीबीच नामै नकाटी, बाचुन्जेल बोलचालै नगरी हाम्रा बाउबाजेको जीवन सकियो । छोरीलाइ दुखदेलान भनेर ज्वाइलाइ नारनको रूपमा मान्यो हाम्रो समाजले, आजको दिनसम्म आइपुग्दा संबोधनमा ज्वाइ नारनबाट ज्वाइ बाबुमा परिवर्तन भएको छ । यो नै छोरा र छोरीलाइ समान हैसियतमा राख्न सफल भएको प्रमाण हो भन्नुमा अत्युक्ति नहोला ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    समाचार

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑