• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      १४ घण्टा अघि

      आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

      १४ घण्टा अघि

      २०८२ असार २ गते साेमवारकाे राशिफल

      १४ घण्टा अघि

      नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

      १४ घण्टा अघि

      रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

      १४ घण्टा अघि

      नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

      १४ घण्टा अघि

      एनिमल नेपालद्वारा जीवित जनावर ढुवानीमा देखिएका समस्याबारे अन्तरक्रिया

      १ दिन अघि

      राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

      १ दिन अघि

      ‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ शहरअनुसार फरक रणनीति आवश्यक

      १ दिन अघि

      केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      १ दिन अघि

      असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

      १ दिन अघि

      आज यी प्रदेशमा भारी बर्षाकाे सम्भावना

      १ दिन अघि

      आज असार १ गते आईतवार, हेर्नुहाेस् राशिफल

      १ दिन अघि

      मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

      २ दिन अघि
    आज: २०८२ अषाढ २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    केयूको उपकुलपति छनोट समिति गठन

  • लाईभ नेपाल
  • २०८१ मंसिर २९, शनिबार (६ महिना अघि)
  • ५९२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • २९ मंसिर, काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ ।

    कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

    हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।

    यसअघि सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा छनोट समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको छ ।

     

    विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले छनोट समिति राजनीतिक दबाव र प्रभावबाट मुक्त हुनुपर्ने भन्दै छनोट समितिमा आफ्ना प्रतिनिधि पनि हुनुपर्ने माग राख्दै आएका थिए । तर उनीहरुको माग भने यसपटक सम्बोधन भएन ।

    काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए ।

    केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।

    पछिल्ला चार वर्षयता केयूमा एक दिन पनि प्राध्यापक र शिक्षकका कारण पठनपाठन समेत अवरुद्ध भएको छैन । तुलनात्मक रुपमा केयूमा विद्यार्थीको आकर्षण पनि देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

    रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    समाचार

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑