• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ पौष २८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

      ५ घण्टा अघि

      पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

      ५ घण्टा अघि

      कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

      ५ घण्टा अघि

      यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

      ५ घण्टा अघि

      शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

      ५ घण्टा अघि

      कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

      ५ घण्टा अघि

      निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

      ५ घण्टा अघि

      काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

      ५ घण्टा अघि

      इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

      ६ घण्टा अघि

      कांग्रेस विशेष महाधिवेशनः राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसले अघि सार्यो ६ प्रस्ताव

      ६ घण्टा अघि

      स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

      ६ घण्टा अघि

      नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

      ६ घण्टा अघि

      महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

      ६ घण्टा अघि

      मारवाडी बालबालिकामा सिर्जनशीलता र आत्मविश्वास बढाउँदै ‘फेस अफ मारवाडी किड्स–२०२६’ सम्पन्न

      ७ घण्टा अघि

      एकलव्य भिजन आर्ट इन्स्टिच्युटद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्नः ॐ समाज डेण्टल अस्पतालसँग ऐतिहासिक साझेदारी

      ११ घण्टा अघि
    आज: २०८२ पौष २८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    राष्ट्रको जय भए नेपालीको जय हुन्छ:नेता ईन्द्र मान महर्जन

  • लाईभ नेपाल
  • २०८१ माघ १८, शुक्रबार (११ महिना अघि)
  • ८७७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • तिर्थ नेपाली, काठमाडौ । रास्ट्रको जय भए नेपालीको जय हुन्छ,नेपाली काङ्ग्रेसका नेता ईन्द्र मान महर्जन जय नेपाल शब्द नेपाली कांग्रेस मात्र पहिचान (अभिवादन ) को शब्द नभई सम्पुर्ण नेपाली मन भएकाहरुको शब्द जय नेपाल हो ,जब रास्ट्रको जय हुन्छ तब ,तपाईं हाम्रो जय हुने ।नेपाली काङ्ग्रेस बाग्मती प्रदेशका केन्द्रीय सदस्य तथा महासमिति सदस्य ईन्द्र मान महर्जनले बताए ।

    बुधबार एक कार्यक्रम बोल्दै अहिले परिस्थिति नेपाल रास्ट्र विभिन्न किसिमले ग्रसित बनिरहेको समयमा सबैजना मिलेर रास्ट्र त रास्ट्रियता बचाउन लाग्नु पर्ने धारणा राखेका हुन् । सदस्य महर्जनले नेपाल बहुजातीय ,बहुभाषिक बहुधार्मिक ,सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएता पनि पछिल्लो समय जनभावनाअनुरुप नेतृत्व तहले परिणाम हात पार्ने काम गर्ने नसकेको हुन् सक्छ, । तर विगतका कमिकमजोरीलाई आत्मासमिक्षा गर्दै दिगो विकास र लक्ष्य प्राप्तिका लागि सबै जना मिलेर गए असम्भव भन्ने कुरा केहि पनि नभएको , बताउदै सघिय लोकतान्त्रिक व्यवस्थाको मर्म भनेकै सबैको मनोभावना अनुरुप काम गर्नु हो।

    नेपाल धर्म निरपेक्ष रास्ट्र भएपनि धर्मका नाममा विभिन्न विकृति तथा हस्तक्षेप नगरी स्वतन्त्र तवरले जो कोही ले पनि आफुले ईच्छाएको धर्ममा आस्था राख्न सक्छ्न् । त्यसैले धार्मिक ,जातीय हिंसा भड्काउन कसैलाई पनि छुट नरहेको कुरामा जोड दिए । साथै नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो स्थापनाको पहिलो दिन, २००३ साल माघ १२ मा नेपालका चार महान् सहिद (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ) प्रति पहिलोपटक श्रद्धाञ्जली अर्पण र ‘जय नेपाल’ को पुकारलाई कांग्रेसको अभिवादन मान्ने विधिवत् परम्पराको थालनी गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

    यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

    शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

    कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

    समाचार

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

    यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑