• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      ७ घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      ७ घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      ८ घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      ८ घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      ८ घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      ८ घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      ८ घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      ८ घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २0 घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      २0 घण्टा अघि

      महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने

      २0 घण्टा अघि

      प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

      २0 घण्टा अघि

      सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्रस्थित तीन शाखाको स्थान्तरण

      १ दिन अघि

      इक्यानले एभरेष्ट होटलमा १६ औं इक्यान मेला लगाउने, विद्यार्थी र अभिभावकलाई सही सल्लाह लिन आग्रह

      १ दिन अघि

      सेवा निवृत्त १३ जना स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित काठमाडौँ महानगरपालिकाको विदाइ सम्मान

      १ दिन अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    ५.६२ प्रतिशतले कर्जा प्रवाह बढ्दा पनि किन उत्साहित छैनन् बैंकर्स ?

  • लाईभ नेपाल
  • २०८१ फागुन ७, बुधबार (९ महिना अघि)
  • ४०३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, ७ फागुन । पछिलाे समय वाणिज्य बैंकहरूकाे कर्जा लगानीमा सुधार हुँदै गएकाे छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरण अनुसार, चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.६२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकहरूले ५९ खर्ब ९७ अर्ब निक्षेप संकलन गर्दा ४८ खर्ब २७ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।

    पछिल्लाे सात महिनामा ५.६२ प्रतिशतले कर्जा प्रभाहा बढे पनि बैंकर्सहरू भने खासै उत्साहित देखिएका छैन् । प्रत्येक महिनाकाे कर्जा प्रवाहकाे अवस्था तुलना गर्दा काेभिडकाे समयमा वा गत वर्षकाे तुलनामा ऋण लगानी वृद्धि हुन नसकेकाे नविल बैंकका वरिष्ठ नायब प्रमूख कार्यकारी अधिकृत मनाेज कुमार ज्ञवालीकाे भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तिय संस्थाले ९० प्रतिशतसम्म कर्जा लगानि लगाउने व्यवास्था छ यद्यपी बैंकिङ क्षेत्रकाे सिडि रेसियाेकाे अनुपात ७९ प्रतिशतमा झरेकाे छ । निक्षेप वृद्धिकाे तुलनामा कर्जाकाे वृद्धि बढ्न सकेकाे छैन ।’

    पछिल्लाे केहि वर्ष यता सहकारी तथा घरजग्गा क्षेत्रमा देखिएकाे समस्याले आर्थिक गतिवधि खुम्चिदा व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन् भने नयाँ लगानी गर्न पनि उत्सुक छैनन् । यता बैंक तथा वित्तिय संस्थाकाे खराब कर्जा लगातार बढ्दा बैंकहरू लगानि बढाउनु भन्दा खराब कर्जा रिकभरी तथा सम्पत्ति गुणस्तर व्यवास्थापनमा केन्द्रित देखिएकाे ज्ञवालीकाे भनाइ छ ।

    यता विस्तारै अर्थतन्त्रमा सुधार आउँदै जादा बैंकहरू कर्जा प्रवाहका लागि तयारी अवस्थामा रहेकाे उनले बताए । कर्जाकाे सदुपयाेगीता विस्तारै हुन्छ । हामिले आशा गरेका छाै, सहज आर्थिक वातावरण बन्ने र माेनिटरिङ्ग सुचक र फिस्कफ सुचक राम्राे भयाे भन्ने, सरकारले गर्ने खर्च गर्याे, भुक्तानी गरदियाे भने चाहि अर्थतन्त्र चलायमान हुन्छ ” उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

    प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

    Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

    समाचार

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

    प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑