• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ८ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ८ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      ८ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ८ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      ८ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      ८ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      ८ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      ९ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      ९ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      ९ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      ९ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      २३ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      २३ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै

  • लाईभ नेपाल
  • २०८१ फागुन १७, शनिबार (१ साल अघि)
  • १७७०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, फागुन १६ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएका छन् ।

    आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनिले जानकारी दिएको छ । ४८–महिनाको फ्ल्युएन्सी सर्टिफिकेसन सहित रियलमीले स्मूथ कार्यक्षमता सुनिश्चित गर्नेछ ।

    अतुलनीय टिकाउपन आर्मरशेल प्रोटेक्सनसहित रियलमी नोट ६० र रियलमी नोट ६० एक्स मा ८ प्रकारका प्रोटेक्सन प्रविधिहरू समावेश रहेका छन् जसमा मेटल, फोम र सिलिकन सामग्रीहरूको प्रयोग गरिएका छन् । रियलमी नोट ६० मा आईपी ६४ रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स सुविधा पनि रहेको छ भने रियलमी नोट ६० एक्सले आईपी ५४ प्रमाणपत्र पाएको छ जसले अनपेक्षित दुर्घटनाबाट फोनलाई सुरक्षित राख्छ ।

    अत्याधिक सहनशीलता र गुणस्तरीय परीक्षण यी स्मार्टफोनहरू ३२० भन्दा बढी कडा गुणस्तरीय परीक्षणहरू पार गर्दै बनेको कम्पनीले जनाएको छ । १०,००,००० पटक बटन प्रेस परीक्षण, ४०,००० पटक युएसबी प्लग इन र अनप्लग परीक्षण, २१ दिनसम्म उच्च तापक्रम ९६५ डिग्री सेल्सियस० परीक्षण र १४,००० पटक माइक्रो ड्रप परीक्षण सहितका टियुभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणपत्रद्वारा यी स्मार्टफोनहरु प्रमाणित गरिएका छन् ।

    शक्तिशाली ब्याट्री ५००० एमएएचको शक्तिशाली ब्याट्री सहित दुबै स्मार्टफोनहरूले लामो समयसम्म पावर प्रदान गर्छन् । रियलमी नोट ६० मा ३२ घण्टासम्मको भ्वाइस कल टाइम र रियलमी नोट ६० एक्समा ४८ दिनसम्मको स्ट्यान्डबाइ मोडको क्षमता रहेको छ । १००० पटकको चार्ज साइकल पूरा गरेपछि पनि ब्याट्रीको हेल्थ ८०५ कायम रहने कम्पनीको दाबी छ ।

    स्ट्रीमिङ, गेमिङ वा मल्टीटास्किङमा पनि रियलमी नोट ६० र रियलमी नोट ६० एक्स लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । शक्तिशाली प्रोसेसर र सहज भिजुअल अनुभव यी दुबै स्मार्टफोनहरू शक्तिशाली यूनिसोक टी ६१२ चिपसेटद्वारा सञ्चालित छन् जसले २,५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर हासिल गरेका छन् । रियलमी नोट ६० मा ३२ मेगापिक्सेल सुपर क्लियर क्यामेरा रहेको छ जसले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ ।

    रियलमी नोट ६० एक्स मा ६।७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ जसले स्मूथ र भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑