• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २८ मिनेट अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      ३१ मिनेट अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      ३४ मिनेट अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      ३९ मिनेट अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      ४१ मिनेट अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      ४५ मिनेट अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      ४७ मिनेट अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      ४८ मिनेट अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      ५0 मिनेट अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      ५३ मिनेट अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      ३ दिन अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      ३ दिन अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    प्रेस मञ्च नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ चैत्र १७, आईतबार (१ साल अघि)
  • १६०२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • वीरगंज । प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ।

    पर्सा जिल्ला अधिवेशनको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै जसपाका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको त्याग र बलिदानीको प्राप्त उपलब्धिलाई षडयन्त्रपूर्वक तरिकाले खतम पार्ने उद्देश्यले प्रतिगमनकारी शक्तिहरू लागि परेको भन्नुभयो । उहाँले अभिब्यक्ति स्वतन्त्रताको बिरोधमा आउने कुनै पनि ब्यवस्था जनताले स्विकार नगर्ने बताउनु भयो । पत्रकार हरेक परिवर्तनका सम्बाहक रहेकाले राज्यले पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग समेत गर्नुभयो ।

    मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवले कथित राजावादीहरूको प्रदर्शनमा समाचार सङ्कलन गर्न गएका एभिन्युज टेलिभिजनका क्यामेरा मैन सुरेश रजकको हत्या गरिएको प्रति आक्रोश ब्यक्त गर्दै हत्यारालाई राज्यले तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले जुन ब्यवस्थाले पत्रकारलाई जिउँदो जलाएर मार्ने र सञ्चार संस्थामाथि तोडफोड गर्छ त्यस्ता ब्यवस्था नेपाली जनता नचाहेको बताउनु भयो ।

    उहाँले संगठनको सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासका लागि विषयमा छलफल भएकोे बताइएको छ।

    मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले संघीय गणतन्त्र लोकतन्त्र र संघियताको रक्षाका लागि सबै संगठन एक भई लाग्नु पर्ने बताउनु भयो ।

    केन्द्रीय सदस्य त्रिलोकीनाथ यादवले दोस्रो जिल्ला अधिवेशनले प्रेस मञ्च नेपाल पर्सा जिल्ला कार्य समितिलाई अझ मजबुत र प्रभावकारी बनाउने बताउँदै समाजमा साकारात्मक परिवर्तनका लागि आवाज उठाउनु पर्ने बताउनु भयो ।

    अधिवेशनको उदघाटन समारोहमा विशिष्ट अतिथिहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र वर्तमान सञ्चार माध्यमको भूमिका वारेमा आफ्ना विचार राखेका थिए।

    केन्द्रीय सदस्य त्रिलोकीनाथ यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रिय महासचिव एवं मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रेस मञ्चका केन्द्रीय का.वा. अध्यक्ष मनोज यादव, अतिथिमा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, पूर्व संविधान सभा सदस्य आत्माराम प्रसाद साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, मधेश प्रदेश जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    अधिवेशनले रामजी प्रसाद यादवको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।

    कार्यक्रमको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    समाचार

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑