• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      २ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      २ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      २ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      २ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      २ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      २ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      २ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ३ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ३ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ३ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ३ दिन अघि
    आज: २०८३ भाद्र १३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    होटल ईच्छाले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल नियुक्त

  • लाईभ नेपाल
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • १५९६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । उक्त निष्काशन गर्ने कार्यकालागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    उक्त हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष श्री ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको र सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परमेश्वर पन्तले हस्ताक्षर गर्नुभएको छ ।

    उक्त कार्यक्रममा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर र बिक्री प्रवन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो । अधिकृत पूँजी रु. २०० करोड रहेको र जारी पूँजी रु. १५० करोड रहेको उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात रु. ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।

    नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष एवं समाजसेवी श्री ईच्छा बहादुर वाग्लेले आफ्नै नाममा होटलको नाम राखी २०७४ सालमा भारतका प्रसिद्ध योग गुरु बाबा रामदेवबाट उद्घाटन गराई चारतारे होटलको रुपमा सञ्चालनमा ल्याउनु भएकोमा होटलको व्यवसायीक प्रगति संगसंगै २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको छ र यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको छ ।

    शुरुमा व्यक्तिगत रुपमा स्वःलगानीमा सञ्चालनमा आएको उक्त होटलले चालु आर्थिक वर्षमा सर्वसाधारण तथा उच्च व्यवसायीक घरानाका व्यक्ति तथा कम्पनीहरु समेतलाई प्रवद्र्धकको रुपमा भित्र्याई हाल संस्थापक समूहको चुक्ता पूँजी रु. १२० करोड पुगेको छ । पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित उक्त होटलमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरु रहेका छन् ।

    चालु आर्थिक वर्षमा नै साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको स्वीकृतिकालागि आवेदन दिने र आगामी आर्थिक वर्ष भित्रमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवद्र्धक श्री ईच्छा बहादुर वाग्लेले जानकारी दिनुभएको छ । हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटल स्तरको क्यासिनो सञ्चालन गर्नकालागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भईरहेको छ ।

    होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको र केही दिनमा नै सम्झौता भईसक्ने पनि जानकारी दिनुभयो । त्यसैकालागि हाल होटलको रिनोभेसन तथा कोठाहरुको स्तरीकरण गर्ने कार्य शुरु गरिएको र छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न होटलमा परिणत हुने जानकारी दिनुभयो । भारतको मुख्य गरी विहार प्रदेशका नागरिककालागि डेस्टिनेशन म्यारिज हवको रुपमा परिचित यस होटलले वर्षेनी ३० देखि ४० वटा वैवाहिक कार्यक्रम होटलमा गर्ने गरेको छ ।

    भारतको सीमानाबाट करिब १९ कि. मि. टाढा रहेको यस होटल भारतिय नागरिकहरुकालागि क्यासिनो खेल्नकालागि हव नै बनेको छ । काठमाण्डौं–निजगढ फास्ट ट्रयाक सम्पन्न भएपछि सडक मार्गबाट नेपाल आउने भारतीय नागरिकहरुको संख्या बढ्ने, हवाईमार्गबाट आउने यात्रुहरुलाई पनि १ कि. मि. को दुरीमा रहेको सिमरा एअरपोर्टबाट सहज हुने र भारतको रक्सोलमा समेत एअरपोर्ट निर्माणको तयारी भईरहेकोले भारतिय नागरिकहरुलाई हवाई यातायातबाट नेपाल आउँदा जाँदा ट्रान्जिटको रुपमा बस्नकालागि यो होटल केन्द्रबिन्दु बन्ने भएकालेपनि होटलको स्तरोन्नती गरी पाँचतारे होटलमा परिणत गरिएको श्री वाग्लेले बताउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑