• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      ४ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      ४ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      ४ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      ४ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      ४ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      ४ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      ५ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      ५ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      ५ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      ५ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      ५ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ बैशाख १, सोमबार (१ साल अघि)
  • १५०३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन्। सिंह र धनु राशिलाई अढैया शनि रहेको छ। अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, मकर राशि शनिदशाबाट मुक्त छन्। शनिदशाबाट मुक्त हुनु भनेको यी राशिका लागि यो वर्ष राम्रो छ। ज्योतिषशास्त्र अनुसार यो वर्ष राज्यमा राम्रा काम धेरै हुनेछन्। राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कानुनी कारबाही हुनेछ। तर विश्वमा भने राज्यले आफ्नो इज्जत जोगाउन जोखिम पर्ने देखिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : दिन राम्रो छ। खर्चबाट जोगिनु पर्नेछ। मनमा साना कुराले सताउने जोखिम छ। गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

    वृष : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। विपक्षी मोर्चा बलियो बन्दा राजनीतिमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

    मिथुन : शैक्षिक क्षेत्रको गुणस्तर बढ्नेछ। पठनपाठनमा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सामूहिक निर्णयबाट फाइदा हुनेछ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ।

    कर्कट : दिन राम्रो छ। राजनीतिमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले दुःख दिनेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : शनिदेवको सुरुवाती दशा चल्दैछ। तपाईंको बोली सुनेर साथी टाढा पुग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

    कन्या : जग्गाको कारोबारबाट फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। कृषिको व्यापारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी मोर्चामा रहेकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन खुशी बन्ने दिन छ। आफ्नो काम देखेर मन बुझाउने ठाउँ प्रशस्त छन्। साथीभाइको साथले विशिष्ट सम्मान प्राप्त हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

    वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नुपर्नेछ। धेरै माया देखाउँदा धोका हुने जोखिम छ।

    धनु : दिन सामान्य राम्रो छ। आम्दानी बढे पनि इज्जतमा प्रश्न उठ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ।

    मकर : दिन राम्रो छ। तपाईं साढेसातबाट मुक्त हुनुभएको छ। काम गर्ने शैली फेरिनेछ। मनमा उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : दिन सामान्य छ। वर्षको सुरुवाती दिन भएकाले शिवको भजन मात्र सुन्न सकेमा ठुलो फाइदा हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए राम्रो फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ।

    मीन : दैनिकी सामान्य छ। शुद्धतामा ख्याल गर्नुपर्नेछ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम छ। शिक्षामा ढिलासुस्ती हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑