• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      ८ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      ८ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      ८ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      ८ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      ८ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      ९ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      ९ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      ९ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      ९ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      ९ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      ९ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज वैशाख १५ गते सोमबार ? हेरौं राशिफल

  • लाईभ नेपाल
  • २०८२ बैशाख १५, सोमबार (१ साल अघि)
  • ११७५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : कार्यक्षेत्रमा अधिकारी हरूबाट आश्वासन पाइनेछ। परिस्थिति अनुसार चल्ने प्रयास गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नयाँ कार्य थालनी गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    वृष : योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन : धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। पहिला सम्पादन भएका कार्यको सफलताले अरु कार्यमा जोश जागर दिलाउनेछ। टाढिएका आफन्तहरूसंगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट : इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्ति गर्न सकिनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। आयआर्जन सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह : मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ होला। विभिन्न भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या : कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम निकाल्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व बहन गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। गृहकार्यमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ ‌अंक २ रहेको छ।

    तुला : दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट राम्रो आयआर्जन गर्न सकिनेछ। छरछिमेकीसंग सम्बन्धमा सुधार आउनेछ। महत्वकांक्षी कार्यहरू गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक : परिजनहरूको सहयोगले बिग्रेको कार्य बन्नेछ। यात्रा अलि कष्टदायी रहन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

    धनु : कार्यक्षेत्रमा प्रतिस्पर्धीलाई उछिन्दै विभिन्न अवसरहरु प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले नाम कमाउन सकिएला। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    मकर : नयाँ कार्य थालनी हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ : मेहनतले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान प्राप्त होला। नयाँ योजनाहरू सार्वजनिक गर्नुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। फजुलखर्चदेखि बच्नुहोला। स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑