• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १0 घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १0 घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १0 घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १0 घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      ११ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      ११ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      ११ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      ११ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      ११ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      ११ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      ११ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    लैङ्गिक हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ बैशाख १९, शुक्रबार (१ साल अघि)
  • १५८७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • वैशाख १९, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ११ को सहकार्य र डिजिटल आईसिटी मिडिया प्रा.लि को संयोजनमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालटारमा एकदिने लैङ्गिक हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

    कक्षा ८, ९, र १० का १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रमको उद्देश्य युवामाझ लैङ्गिक समानता, अधिकार, र हिंसाविरुद्ध सचेतना फैलाउनु रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं. ११ की वडा सचिव उमा बस्नेतले लैङ्गिक विषयमा विद्यार्थीहरूलाई सचेत बनाउनु आजको आवश्यकता भएको बताउँदै समाजको तल्लो तहसम्म पुगेर कार्यक्रम गर्नु अत्यन्त सराहनीय कार्य भएको उल्लेख गरिन्। उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरताको लागि वडाबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाइन् ।

    विद्यालयका प्रधानाध्यापक गोविन्द तिल्सिनाले शैक्षिक ज्ञानसँगै सामाजिक शिक्षाको महत्त्व रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको चेतनास्तर वृद्धि गर्न मद्दत गर्ने धारणा राखे। सहायक प्रधानाध्यापक परमेश्वर क्षेष्ठले समानता र सम्मानको भावना युवाहरूमा विकास गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

    कार्यक्रममा अधिवक्ता कृष्ण मरासैनीले लैङ्गिक हिंसाको कानुनी पक्षमा प्रकाश पार्दै शारीरिक मात्र नभई मानसिक र सामाजिक रुपमा पनि हुने हिंसाका बारेमा जानकारी गराए, उनले पीडितहरूको संरक्षणका लागि कानुनले व्यवस्था गरे पनि जनचेतना अझै आवश्यक रहेको स्पष्ट पारे ।

    त्यसैगरी, बालाजु प्रहरी वृत्तबाट सहभागी सहायक निरीक्षक विनोद तामाङ र प्रहरी हवल्दार विनु जैसीले व्यवहारिक उदाहरणसहित हिंसाका प्रकार, पहिचानका तरिका, र सुरक्षाका उपायहरूबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरे ।

    कार्यक्रमका आयोजक पुष्कर राज पाण्डेले डिजिटल युगका विद्यार्थीहरू सामाजिक विषयप्रति पनि सचेत रहनुपर्ने बताउँदै यही सोचका साथ कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

    कार्यक्रमको उद्घोषणा तथा संक्षिप्त व्याख्या पत्रकार सावीत्री बस्नेतले गर्दै लैङ्गिक हिंसा सहनु होइन, बोल्न सक्नु नै अधिकारको पहिचान हो भन्ने सन्देश दिइन् ।

    कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई अझ विस्तारित रूपमै पुनः सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑