• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १६ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १६ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १६ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १६ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १७ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १७ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १७ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १७ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      १७ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      १७ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      १७ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    सामाखुसीमा ‘ग्यास समस्या, जानकारी र समाधान’ विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २, शुक्रबार (१ साल अघि)
  • १२५५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २६ मिनेट

  • काठमाडौं, २ जेष्ठ । आइसिटी पत्रकार विकास मञ्च र नेपाल आयल निगमको सहकार्यमा ‘ग्यास समस्या, जानकारी र समाधान’ विषयक एक महत्वपूर्ण चेतनामूलक कार्यक्रम मंगलबार सामाखुसीमा भव्यताका साथ सम्पन्न भएको छ। ग्यासको सुरक्षित प्रयोग, आपूर्ति व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नीति निर्माण तहका व्यक्तित्व, नियामक निकायका प्रतिनिधि, विषय विज्ञ, उपभोक्ता अधिकारकर्मी, उद्यमी तथा सचेत नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    कार्यक्रम आइसिटी पत्रकार विकास मञ्चका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकार नागरिकको सुरक्षा र सचेतनाप्रति प्रतिबद्ध रहेको बताउँदै यस्ता जनहितकारी कार्यक्रमहरूमा सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरे। ग्यास जस्तो अत्यावश्यक वस्तुको सुरक्षित प्रयोगबारे जानकारी हरेक नागरिकसम्म पुग्नुपर्नेमा जोड उनले दिए।

    कार्यक्रमका विशेष अतिथि, नेपाल आयल निगमका ई। सुमन पुडासैनीले निगम उपभोक्ता हित र सहज सेवा प्रवाहमा संवेदनशील रहेको बताउँदै गुणस्तरीय र सुरक्षित ग्यास उपलब्ध गराउन प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमले उपभोक्ता र निगमबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखा, सामाखुशीका प्रहरी नायब उपरीक्षक रामकुमार डानीले विपद् जोखिम न्यूनीकरणमा नागरिक सचेतनाको महत्व दर्शाउँदै विपद् पूर्वसूचना र तयारीले ठूलो क्षति हुनबाट जोगाउने बताए। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ताले आफ्नो अधिकार र वस्तुको सुरक्षित प्रयोग विधिबारे जानकारी राख्नुपर्नेमा जोड दिए।

    त्यसैगरी, समाजसेवी तथा अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द भुसालले यस्ता कार्यक्रमको निरन्तरताको हुनु पर्नेमा जोड दिए । चेतना महिला विद्यालयकी शान्ता पण्डितले महिलाहरूलाई यस्ता जीवनोपयोगी तालिमले सशक्त बनाउने विचार राखिन्।

    कार्यक्रममा टोखा नगरपालिका वडा नं। १० का वडा अध्यक्ष मचा काजी महर्जन, वडा नं। ९ का वडा अध्यक्ष रामभक्त घिमिरे, वरिष्ठ पत्रकार राम पडासैनी, पूर्व परराष्ट्रविद् यादव कोइराला, समाजसेवी हरि सुवेदी, युवा कृषि उद्यमी दीपक न्यौपाने, पूर्व प्रधानाध्यापक केशव राज पाण्डे, समाजसेवी टेक नारायण सापकोटा, आइसिटी पत्रकार विकास मञ्चका सचिव कृष्ण राज तिमल्सिना लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। विशेषगरी सामाखुशी क्षेत्रका होटल व्यवसायी र महिलाहरूको बाक्लो उपस्थिति प्रशंसनीय रहेको थियो।

    कार्यक्रममा नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखाको टोलीद्वारा ग्यास सिलिन्डर सुरक्षित तरिकाले प्रयोग गर्ने, ग्यास लिक भएमा अपनाउनुपर्ने सावधानी र आगलागी नियन्त्रणका उपायहरू बारे व्यवहारिक डेमो तालिमसमेत प्रस्तुत गरिएको थियो।
    कार्यक्रमको प्रारम्भमा आइसिटी पत्रकार विकास मञ्चकी कार्यक्रम संयोजक सावित्री बस्नेतले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

    त्यस्तै सभापतिले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आइसिटी पत्रकार विकास मञ्चले आगामी दिनमा यस्ता चेतनामूलक कार्यक्रमहरूलाई देशका अन्य भागहरूमा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले कार्यक्रम अत्यन्तै प्रभावकारी र उपयोगी भएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑