• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      १८ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      १८ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      १८ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      १८ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      १८ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      १८ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      १८ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      १८ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      १९ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      १९ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      १९ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      १ दिन अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      १ दिन अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      १ दिन अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      १ दिन अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ५, सोमबार (१ साल अघि)
  • ९७६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

    वृष :भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन : स्वास्थ्यको दृष्टिले आजको दिन अलि कमजोर देखिएको छ। पुरानो समस्यामा उल्झिनुपर्ला। धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा कुनै ठूलो जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : बुद्धि र विवेकले कार्यक्षेत्रमा निर्णयहरु लिनुहोला सफलता मिल्नेछ। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। मस्तिष्कमा उब्जिएका नयाँ विचारहरू कार्यक्षेत्रमा सहायक हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह : धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा दिखावा गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    कन्या : विशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढाउनेछ। अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। भावनात्मक सम्बन्ध सबल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    तुला :व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक :सामाजिक दायित्वहरू बढ्नेछन्। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। टाढिएका इष्टमित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    धनु : अध्यात्मिक मनोबलमा वृद्धि हुनेछ। बोलिको प्रभावले नबनेको काम पूरा गर्न सक्नुहुनेछ। रोकिएका कामहरू बन्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् समय राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मकर :अप्ठ्यारो पर्दा शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापार व्यवसाय मनग्य लाभ मिल्ला। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्न र अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ :व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ।आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। दोहोराएर प्रयास गर्दा काम बन्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मीन :गरिरहेको कार्यलाई निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजय हात लाग्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑