• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

      १९ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

      १९ घण्टा अघि

      मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

      १९ घण्टा अघि

      रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

      १९ घण्टा अघि

      दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

      १९ घण्टा अघि

      यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

      १९ घण्टा अघि

      निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि अख्तियार प्रवेश गर्दै

      १९ घण्टा अघि

      विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

      १९ घण्टा अघि

      यस्तो छ आज तरकारीको थोक मूल्य

      १९ घण्टा अघि

      गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

      १९ घण्टा अघि

      आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १९ घण्टा अघि

      २०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

      १ दिन अघि

      सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

      १ दिन अघि

      देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

      १ दिन अघि

      नयाँ वर्षमा स्वास्थ्यको उपहार : ॐ समाज डेण्टल अस्पतालको २०% छुटले मुस्कानमा उज्यालो

      १ दिन अघि
    आज: २०८३ बैशाख ३, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ६, मंगलबार (११ महिना अघि)
  • १२८०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरु समावेश गरिएका हुन्छन् ।

    जस्तैः
    यात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा कभर गरिएका कारणहरूले गर्दा (जस्तै, बिरामी, चोटपटक, परिवारमा मृत्यु) रद्द गर्न पाइन्छ ।

    आपतकालीन चिकित्सा – विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्दा महत्वपूर्ण आपतकालीन चिकित्सा आवश्यक पर्न सक्छ यस्तो अवस्थामा उपचारका लागि यात्रा बीमा अति महत्वूर्ण हुन्छ ।

    आपतकालीन निकासी – गम्भीर बिरामी वा चोटपटकको अवस्थामा नजिकको अस्पताल वा घर फिर्ता आपतकालीन यातायातसँग सम्बन्धित लागत ।

    हराएको वा ढिलाइ भएको सामान – एयरलाइनद्वारा हराएको, वा ढिलाइ भएको सामानको लागि क्षतिपुर्ति ।

    यात्रा ढिलाइ – मौसम, मेकानिकल समस्याहरू, वा अन्य कभर गरिएका कारणहरूले गर्दा ढिलाइको कारणले हुने खर्चको लागि प्रतिपूर्ति ।

    दुर्घटना, मृत्यु वा विच्छेदन – यात्रा गर्दा मृत्यु वा गम्भीर चोटपटकको घटनामा भुक्तानी गर्नु पर्ने अवस्था आएमा यात्रा बीमाले सहजता प्रदान गर्छ । यो प्रायः अन्तर्राष्ट्रिय यात्रामा सिफारिस गरिन्छ, विशेष गरी फिर्ता नहुने खर्चहरू समावेश गरिएका अवस्थाहरुमा यसको महत्व बढी हुन्छ । यहाँ केही प्रत्यक्ष घटनालाई समावेश गर्नु सान्दर्भिक हुन्छ । केही महिना अघि कलाकार नितेश जंग कुँवर आफ्नो सांगितिक कार्यक्रमका लागि अष्ट्रेलिया जाँदै थिए । ट्रान्जिटमा उनको पासपोर्ट हरायो । नेपाल फर्केर नयाँ पासपोर्ट लिनुको विकल्प थिएन । उनी नेपाल फर्किए र नयाँ पासपोर्ट लिए । तर यो बीचमा उनले पाएको दुख कल्पना पनि गर्न सकिन्न होला ।

    यस्तै आपत् तपाईहरुलाई पनि पर्न सक्छ । सोच्नुहोस् त पासपोर्ट, लगेज हरायो वा यात्रा गर्दा स्वास्थ्यमा केही समस्या आए के गर्ने ? बीमा कम्पनीले तपाईहरुको पासपोर्ट खोजिदिने काम गर्दैन र बिरामी परि हाले उसले डाक्टर पठाउँदैन । तर यस्ता घटना भइहाले बीमा कम्पनीले व्यक्तिगत स’रक्षा र आर्थिक सहयोग भने अवश्य गर्छ ।

    अहिले, विदेश भ्रमणमा जाने नेपालीहरु व्यापारी, खेलाडी तथा अन्य यात्रीमाझ ट्राभल इन्स्योरेन्स लोकप्रिय हुदै गइरहेको छ । युरोप जानेहरुका लागि त ट्राभल इन्स्योरेन्स अनिवार्य छ । तर अझै पनि धेरै मानिसहरुलाई ट्राभल इन्स्योरेन्स बारे थाहा छैन । तपाई छोटो समयको लागि यात्रा गर्दै हुनुहुन्छ भने पनि यात्राको अवधिभर ट्राभल इन्स्योरेन्स गर्न सक्नुहुन्छ ।

    अब तपाईंको मनमा उठ्न सक्छ कुन बीमा कम्पनीमा बीमा गर्ने, नेपालमा कुन कुन कम्पनीहरुले यस्तो बीमा गछर्न । नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी कुन हो ? लगायतका यावत प्रश्नहरु अगाडि आउन सक्छन् । नेपालमा अहिले १४ निर्जीवन बीमा कम्पनीहरुले यात्रा बीमाको काम गरिरहेका छन् । ती मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड देशमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये एक प्रख्यात कम्पनी हो भन्दा सायदै अत्युत्ति हुन्छ ।

    यस कम्पनीले लामो समयदेखि आफ्ना प्रतिबद्धतामार्फत ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गरी नेपालको निर्जीवन बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको कम्पनीको दावी छ । हामीले आफ्नो यात्राको क्रममा जतिसुकै सावधानी अपनाए पनि दुर्घटना र आपतकालीन अवस्थाहरु आउन सक्छन् । त्यसैले कुनै पनि यात्राको लागि ट्राभल इन्स्योरेन्स एक महत्वपूर्ण हिस्सा बन्न आउँछ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

    समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मन्त्रिपरिषद् बैठक : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑