• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

      ११ मिनेट अघि

      काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

      १४ मिनेट अघि

      सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

      १६ मिनेट अघि

      बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

      २५ मिनेट अघि

      नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      ३२ मिनेट अघि

      लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

      ३९ मिनेट अघि

      महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो : वडा सदस्य, ढुङ्गेल

      ४१ मिनेट अघि

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      १९ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      १९ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      १९ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      १९ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      १९ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      १९ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      १९ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      २0 घण्टा अघि
    आज: २०८३ जेष्ठ १७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    नुवाकोटको भृकुटी माविका पूर्वविद्यार्थीको प्रेरणादायी पहल : विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

  • लाईभ नेपाल
  • २०८२ भाद्र २२, आईतबार (८ महिना अघि)
  • १६३६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • भदौ २२, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले आफ्नो स्कूलप्रतिको माया र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गर्दै अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । यो कार्यले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    गत शुक्रबार विद्यालय परिसरमा आयोजित एक हृदयस्पर्शी कार्यक्रममा पूर्वविद्यार्थीहरू राजाराम अधिकारी र हेमप्रसाद भट्टले विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरे । यो सहयोगको समन्वय अर्का पूर्वविद्यार्थी उद्धव खनालले गरेका थिए, जो लामो समयदेखि विद्यालयका  विद्यार्थीहरूको हितमा विभिन्न सहयोगी कार्यमा सक्रिय छन् ।खनालको संयोजनमा यसअघि पनि विद्यार्थीहरूलाई जाडोमा न्याना कपडा वितरण गरिएको थियो । उनले पूर्वविद्यार्थीहरूको सहकार्यमा यस्ता कार्यलाई निरन्तरता दिँदै विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

    सहयोगदातामध्ये राजाराम अधिकारी सफल व्यवसायी हुन् भने हेमप्रसाद भट्ट शिक्षा मन्त्रालयमा कार्यरत छन् । उनीहरूको यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूमा आत्मविश्वास र प्रेरणा समेत थपेको छ । विद्यालयका प्राधानाध्यापक, शिक्षक र विद्यार्थीहरूले यो सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनीहरूको यस्ता कार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    यो पहलले पूर्वविद्यार्थी र विद्यालयबीचको आत्मीय सम्बन्धलाई झल्काउनुका साथै सामाजिक एकताको सशक्त सन्देश दिएको छ । भृकुटी माविका पूर्वविद्यार्थीको यो कार्य अन्य स्कूल र समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

    काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

    सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

    बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

    नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    समाचार

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

    काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

    सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

    बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑