• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १४ घण्टा अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १४ घण्टा अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १४ घण्टा अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १४ घण्टा अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      १ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      १ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      १ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      १ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      २ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      २ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      ३ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      ३ दिन अघि
    आज: २०८३ भाद्र २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

  • लाईभ नेपाल
  • २०८३ भाद्र २४, बुधबार (४ दिन अघि)
  • ८३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ललितपुर । बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको भदौ २१ गते पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रम ललितपुरको ढोलाहिटी स्थित अनल ज्योति बोर्डिङ स्कुलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालका अध्यक्ष मङ्गला कारञ्जितले गमलामा पानी राखेर गर्नु भयो । यस कार्यक्रममा उहाँले पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल देशको सुख, दुःखमा साथ दिन सक्ने सहयात्री बन्न सकोस् भन्दै हामी महिलाहरू सबैले आफ्नो लागि कमाएको आफ्नै लागि लगानी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    साथै उहाँले संस्थाको विकासको लागि सबै च्याप्टरहरूका कार्यसमितिहरू एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । यसै क्रममा उहाँले संस्थाको उद्देश्य र इतिहासलाई बुझेर काम गर्नु पर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रमका विशेष अतिथि समाज सेवी तथा प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु / सुब्बाले संस्थाको नेतृत्व गर्दा नेतृत्व लिने पुस्ताहरू जन्माउनु पर्ने बताउँदै बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल र यसका च्याप्टरहरूको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबै जना एक जुट भएर काम गर्नु पर्ने पनि बताउनु भएको थियो ।

    बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालकी अध्यक्ष तथा उक्त संस्थाको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रममाकी सभापति ज्योति के.सी.ले बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपाल मार्फत नेत्रहीन महिला संघ नेपालको छात्रावासमा रहने दृष्टिविहीन अपाङ्गता भएका तथा अन्य अपाङ्गता भएका महिलाहरूको शिक्षालाई निरन्तरता दिनको लागि सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको, कठिन परिस्थितिमा रहेका नागरिकहरूलाई आवश्यकता अनुसार सहयोग गरेको जानकारी गराउनु भयो ।

    साथै उहाँले भदौ १० गते रसुवामा आएको बाढी पहिरोमा परेका व्यक्तिहरूको सहयोगका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सदस्य सुनिता थापा र पहिचान नेपालकी कार्यकारी निर्देशक इच्छा के.सी. को नेतृत्वमा अपाङ्गता भएका बालबालिकाहरूको लागि सहयोग सङ्कलन कार्य भएको र उक्त कार्यमा यस संस्थाले पनि हातेमालो गर्ने, यस पटकको तिज मनाउने रकम उक्त बाढी पहिरोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने बताउनु भयो ।

    बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको भदौ २१ गते सम्पन्न भएको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालकी निवर्तमान अध्यक्ष कमलेशलता राजभण्डारी र प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु / सुब्बालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभाले ज्योति के.सी.को अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    जसमा उपाध्यक्षमा रोहिणी ढुङ्गेल, सचिवमा सुन्केशरी माली, कोषाध्यक्षमा शान्ति मोक्तान निर्वाचित हुनु भएको छ भने सदस्यहरूमा अचला थापा, सरिता थुलुङ्ग, जया राजभण्डारी, शर्मिला लिम्बु, कल्पना महर्जन र युवा BPW – रेनु राई निर्वाचित हुनु भएको छ । सो सुनाकोठी च्याप्टरको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रमका अवसरमा महिलाहरूले उत्पादन गरेका विभिन्न उत्पादनहरूको प्रदर्शनी र बिक्री पनि गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    समाचार

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑