• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ९ घण्टा अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ९ घण्टा अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      ९ घण्टा अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १0 घण्टा अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १0 घण्टा अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १0 घण्टा अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १0 घण्टा अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      १0 घण्टा अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      १0 घण्टा अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      १0 घण्टा अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      २ दिन अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      २ दिन अघि

      सुनचाँदीको मूल्य घट्यो

      २ दिन अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      २ दिन अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      २ दिन अघि
    आज: २०८३ कार्तिक १, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

  • लाईभ नेपाल
  • २०८३ भाद्र २४, बुधबार (१ महिना अघि)
  • २४५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ ।

    भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको र आसपासका अन्य जिल्लामा समेत क्षती पुर्याएको घटनामा बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनामा सहयोग गर्न फरवार्ड माइक्रोफाइनान्सले नगद ३० लाख ६ सय ६५ रुपैया रकम प्रदान गरेको संस्थाका कम्पनी सचिब विनोद कुमार चौधरीले जानकारी दिए ।

    वित्तीय संस्थाले उक्त घटनामा परी मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उद्धार र राहतमा प्रभावकारी रुपमा काम गर्न पनि अनुरोध गरेको छ । उक्त रकम कोषमा दाखिला गर्नुका साथै बाढीबाट प्रभावितहरुलाई दैनिक उपयोग हुने किसिमका सामग्रीहरु संस्थाले आफैंले बितरण गर्नेेछ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय पैंसठ्ठी रुपैया गरी ३० लाख ६ सय ६५ रुपैंया नगद रकम जम्मा गरेको हो ।

    संस्थाकी अध्यक्ष भगबती चौधरीले राष्ट्र नै विपत्तिको चपेटामा परेको बेला देश र जनताको लागि सरकारले अभियानमा जोडिएको बताइन् । ‘यो विशुद्ध राष्ट्र निर्माण र मानवीय सहयोग हो ।’ आर्थिक सहयोग प्रधानमन्त्री राहत कोष मार्फत गरेपनि पिडितहरुलाई अन्य जिन्सी सामग्रीहरु संस्था आफैंले वितरण गर्नेछ ।

    फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको (घ) बर्गको बित्तीय संस्था हो । यसले नेपालको ४० वटा जिल्लामा १५९ वटा शाखा मार्फत गरिब, विपन्न समुदायका महिलाहरुलाई वित्तीय सेवा दिँदै आएको छ । संस्थामा २ लाख ८४ हजार ग्राहक सदस्यहरु आबद्ध रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑