• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

      १ घण्टा अघि

      अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

      ५ घण्टा अघि

      संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

      ८ घण्टा अघि

      पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

      ८ घण्टा अघि

      दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

      ८ घण्टा अघि

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १ दिन अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १ दिन अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १ दिन अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १ दिन अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १ दिन अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १ दिन अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १ दिन अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

  • लाईभ नेपाल
  • २०८३ आश्विन १५, बिहिबार (८ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। Drishya See the Unseen को सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने अक्टोबर १० मा हुने साइग्रेससँगको विशेष भेटघाट तथा मीट एण्ड ग्रीट रहनेछ। दशैंका बेला घर फर्किने खुसी र आत्मीयतालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्निभलले परिवार तथा आफन्तहरूलाई एकसाथ भेला भई पुनर्मिलन गर्न, चाडपर्व मनाउन र पूर्वी नेपालको जीवन्तता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

    हरेक साँझ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रसँग जोडिएका कलाकारहरूको लाइभ प्रस्तुति, स्थानीय स्वाद झल्काउने विभिन्न लाइभ फुड स्टेसन, रमाइला गतिविधि, फेस पेन्टिङ तथा लाइभ क्यास बारको व्यवस्था रहनेछ। यसले उत्सवको माहोलसँगै घर फर्किएको आत्मीय अनुभूति पनि प्रदान गर्नेछ। कार्निभलको सुरुवात अक्टोबर ६ मा प्याराडाइज नेपालको लाइभ प्रस्तुतिबाट हुनेछ। त्यसपछि अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईको प्रस्तुति रहनेछ। यी चार दिनका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु. १,६०० निर्धारण गरिएको छ। कलाकारहरूको प्रस्तुति बेलुका ६ बजेदेखि सुरु हुनेछ भने लाइभ फुड स्टेसनहरू बेलुका ७ बजेदेखि सञ्चालन हुनेछन्।

    कार्निभलको भव्य समापन अक्टोबर १०, शनिबारका दिन हुनेछ। यस दिन साइग्रेससँगको विशेष मीट एण्ड ग्रीट र प्रस्तुतीका साथै नीलो धागो, बाँसुरी र आस्था बराइलीका लाइभ प्रस्तुतिहरू रहनेछन्। रेगालिया र ईम्पेरियाअन्तर्गत प्रस्तुत हुने यस साँझलाई पाँचदिने उत्सवको विशेष तथा अविस्मरणीय समापनका रूपमा आयोजना गरिँदैछ। यस दिनको प्रवेश शुल्क रु. १,९९९ रहनेछ भने लाइभ फुड स्टेसनहरू राति ८:३० बजेदेखि सञ्चालन हुनेछन्। पूर्वी नेपालको संगीत, स्वाद, प्रतिभा र आत्मीयतालाई एकै ठाउँमा प्रस्तुत गर्ने यस उत्सवले रमाडा बाइ विन्डह्याम इटहरीको आतिथ्यपूर्ण वातावरणमा यस क्षेत्रको पहिचान र स्थानीय समुदायको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।

    दशैं होम कमिङ कार्निभल पूर्वी नेपालको मौलिकता र यहाँका मानिसहरूप्रतिको सम्मानको उत्सव हो, जहाँ सबैलाई घर फर्किन, सँगै रमाउन र स्थानीयपनको यो विशेष उत्सवको हिस्सा बन्न आमन्त्रण गरिएको छ। बुकिङ तथा थप जानकारीका लागि: फोन: +९७७ ९७०-७०९३६०० वा इमेल: [email protected] रमाडा बाई विन्डह्याम इटहरीको बारेमा: पूर्वी नेपालको प्रमुख व्यावसायिक केन्द्र इटहरीमा अवस्थित रमाडा बाई विन्डह्याम इटहरीले अन्तर्राष्ट्रिय मापदण्ड सहितको उच्चस्तरीय आतिथ्य सेवा र आधुनिक सुविधालाई समेटेको छ। ८१ वटा आकर्षक कोठा तथा सुइट भएको यो होटलले व्यवसायिक यात्रु तथा पर्यटकहरू दुवैलाई लक्षित गरी सेवा प्रदान गर्दै आएको छ, जहाँ अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटीलाई नेपालको न्यानो आतिथ्य परम्परासँग सुन्दर ढंगले संयोजन गरिएको छ।

    पाहुनाहरूले होटलभित्र अवस्थित चारवटा विशेष भोजन स्थलहरू NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बारमा विभिन्न स्वादिष्ट परिकारको मजा लिन सक्नेछन्। साथै यहाँ ब्यान्क्वेट हल, फराकिलो ओपन लन, स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम सुविधाहरू पनि उपलब्ध छन्। पूर्वी नेपालको आर्थिक तथा पर्यटन गतिविधिको केन्द्रबिन्दुमा रहेको यो होटल हस्पिटालिटी, ईभेन्ट्स तथा विशेष अनुभवहरूको लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    समाचार

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑