• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली सेनाले मनायो कुकुर तिहार

      ४ दिन अघि

      कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

      ४ दिन अघि

      तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

      ४ दिन अघि

      तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

      ६ दिन अघि

      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

      ६ दिन अघि

      कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

      ६ दिन अघि

      हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

      ६ दिन अघि

      वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      अमेरिकाका उपराष्ट्रपति भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

      १ हफ्ता अघि

      कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

      १ हफ्ता अघि

      भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

      १ हफ्ता अघि

      माईखोलाको बगरमा बदामखेती

      १ हफ्ता अघि

      राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    नेपाली सेनाले मनायो कुकुर तिहार

  • लाईभ नेपाल
  • २०८३ कार्तिक २२, आईतबार (४ दिन अघि)
  • १२७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको पूजाआजा गरेर कुकुर तिहार मनाएको छ ।

    भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको आइतबार एक विशेष समारोहकाबिच पूजा गरिएको हो।यमपञ्चकको विशेष दिनमा आयोजना गरिएको यस कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूलाई परम्परा अनुसार टीका तथा माला लगाइदिएर मनपर्ने मिठा परिकारहरू खुवाइएको थियो ।

    उक्त अवसरमा नेपाली सेनाद्वारा सैनिक कुकुरहरूको विशेष पूजा र डग सो आयोजना गरिएको थियो।सैनिक कुकुरहरूले अपराध अनुसन्धानका कला र खोज तथा उद्धार सम्बन्धी उत्कृष्ट कार्यकौशल (डग सो) प्रदर्शन गरेको थिए ।

    कुकुर पूजा समारोहमा बोल्दै नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सिमित स्रोतसाधन र चुनौतीकाबीचमा पनि कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउने काम प्रभावकारी रहेको बताए ।

    गस्ती,सुरक्षा,ट्र्याकिङ, शंकास्पद व्यक्तिको खोजी तथा विस्फोटक पदार्थ पहिचान लगायतमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको उनले बताए ।

    कुकुरपुजालाई निष्ठा,इमान्दारिता, बफादारिताको प्रतीकको रुपमा सम्मान गर्नु मौलिक दायित्व भएको उनले बताए ।नेपाली सेनाको यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन, प्राकृतिक प्रकोपमा खोजतलास तथा उद्धार, र हतियार तथा अपराधी पक्राउ गर्ने जस्ता महत्त्वपूर्ण सुरक्षा कार्यहरू गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

    समाचार

    नेपाली सेनाले मनायो कुकुर तिहार

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑