• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

      १ घण्टा अघि

      अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

      १ घण्टा अघि

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      ६ घण्टा अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      ६ घण्टा अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      ६ घण्टा अघि

      ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

      ६ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ६ घण्टा अघि

      स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

      ६ घण्टा अघि

      जनसरोकारको पक्षमा कलम चलाउने जीवन शर्मा खोज पत्रकारिता सम्मानबाट सम्मानित

      ६ घण्टा अघि

      क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु

      ९ घण्टा अघि

      आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

      १0 घण्टा अघि

      सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर

      १0 घण्टा अघि

      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित

      १0 घण्टा अघि

      बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

      १0 घण्टा अघि

      बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल

      १0 घण्टा अघि
    आज: २०८३ अषाढ ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

  • लाईभ नेपाल
  • २०८२ अषाढ १, आईतबार (१ साल अघि)
  • १३०८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडाैं, १ असार । वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपमा दिइने ब्याजदर पुनः घटाएका छन्। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार, असार महिनामा बैंकहरूको औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटेर ५.९०२ प्रतिशतमा झरेको छ। यसअघि जेठ महिनामा औसत ब्याजदर ५.९५२ प्रतिशत थियो।

    हालको महिनामा अधिकांश बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तर, पाँच वटा बैंकहरू — एभरेष्ट, कृषि विकास, एनएमबि, कुमारी र एनआईसी एशिया बैंक — ले असार महिनाका लागि ब्याजदर घटाएका छन्। यी बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने ब्याजदर केही अंकले घटाएका हुन्।

    एभरेष्ट बैंकले असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ६.५५ प्रतिशत र संस्थागत निक्षेपमा ५.६४ प्रतिशत ब्याज दिने जनाएको छ। यसअघि जेठमा उक्त दर क्रमशः ६.६४ प्रतिशत र ५.६५ प्रतिशत थियो। कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.४५ प्रतिशत र संस्थागत निक्षेपमा ४.४५ प्रतिशत ब्याज दिनेछ। कुमारी बैंकले व्यक्तिगत तर्फ ५.७१ प्रतिशत र संस्थागत तर्फ ४.५१ प्रतिशत ब्याज तोकेको छ। यस्तै, एनएमबि बैंकले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत, र एनआईसी एशिया बैंकले व्यक्तिगतमा ६.५५ प्रतिशत र संस्थागतमा ५.५५ प्रतिशत ब्याज दिने जनाएको छ।

    यी बैंकहरू बाहेक अन्य वाणिज्य बैंकहरूले भने असार महिनामा ब्याजदर परिवर्तन नगरी जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५५ प्रतिशत र संस्थागत निक्षेपमा ४ प्रतिशत ब्याज दिनेछ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले व्यक्तिगतमा समान ५.५ प्रतिशत ब्याज दिने छन् भने संस्थागतमा क्रमशः ४.५, ४ र ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

    त्यस्तैगरी, सिद्धार्थ, लक्ष्मी सनराइज र नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ५.७५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागत निक्षेपमा क्रमशः ४.७५, ४.५ र ४.०५ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्। ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा समान ६ प्रतिशत ब्याज दिने भएका छन्। संस्थागत निक्षेपमा भने उनीहरूले क्रमशः ४.२५, ४ र ४ प्रतिशत ब्याज तोकेको छ।

    अन्य बैंकहरू जस्तै प्रभू बैंकले व्यक्तिगत तर्फ ६.१ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत र सानिमा बैंकले ६.३३ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंकहरूले संस्थागत निक्षेपमा क्रमशः ५, ३.३५, ३ र ४.५ प्रतिशत ब्याज दिने भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

    ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    समाचार

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑